Tuesday, October 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काङ्ग्रेस समानुपातीकको बन्द सूचीमा खोटाङ सहितका ४ जल्ला अटाइएनन्

Radio Everest by Radio Everest
December 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दिपेन्द्र खनाल, पौष १५, सोलुखुम्बु । नेपाली काङ्ग्रेसले कोशी प्रदेशका ४ वटा जिल्लालाई समानुपातिकमा नसमेटेपछि पछिल्लो समय सामाजिक सञ्जालबाट विरोध तातेको छ । काङ्ग्रेसले बन्द सूची सार्वजनीक गर्दै केशी प्रदेशका ११ वटा जिल्लाबाट १८ जना उम्मेदवारको नाम सार्वजनीक गर्दा अन्य ४ वटा जिल्लाको नाम मेटाएपछि विरोध भइरहेको हो । काङ्ग्रेसले कोशी प्रदेशबाट १२ जना महिला र ६ जना पुरुष गरि १८ जनाको नाम समानुपानीकको बन्द सूचीमा समाबेश गरेको छ । काङ्ग्रेसल धनकुटा, उदयपुर, खोटाङ र भोजपुरबाट समानुपातीकको बन्द सूची नराखेको हो ।

यि बाहेक अन्य जिल्लाहरुबाट समानुपातीक उम्मेद्वारहरु राखिएको । आदिवासी जनजाती तर्फ पाँचथरबाट भिष्म आङदेम्बे, मोरङबाट गोपालमान सिंह राजभण्डारी, संवुसभाबाट थलकुमार लिंखा, तेह्रथुमबाट विजय साम्बाहाम्फे, सोलुखुम्बुबाट गिता गुरुङ, ताप्लेजुङबाट गिता कुमारी सेन्दाङ, ओखलढुंगाबाट सविता राई, इलामबाट प्रमीका रानामगर र सुनसरीबाट निर्मला गुरुङ परेका छन् । यस्तै खस आर्य तर्फ झापाकी काङ्ग्रेस केन्द्रिय सदस्य शुशिला ढकाल, मोरङकी रुक्मणी कोइराला, झापाकी गोमा कुमारी भट्टराई र सोलुखुम्बुकी रिना उप्रेतीको नाम सूचीमा परेको छ । यस्तै थारु तर्फ मोरङकी डाक्टर प्रमिला गच्छादारको नाम सूचीमा छ ।

यता दलित तर्फ झापाकी मनुमाया विश्वकर्मा र सुनसरीका चन्द्रेस्वर शर्मा खत्वे परेका छन् । यस्तै मुस्लीम तर्फ नगमा शाहिद अन्सारी र जमिल अख्तर मिया परेका छन् । यसरी १० वटा जिल्लालाई मात्रै समेटेर बाँकी ४ वटा जिल्ला नसकेटेपछि केन्द्रले राजनीतिक प्रतिशोध अर्थात विशेष महाधिबेशन माग गरेको रिस पोखेको कार्यकर्ताहरुले टिप्पणी गरिरहेका छन् । उनिहरुले काङ्ग्रेसका हरेक आन्दोलनहरुमा त्याग बलिदान दिने जिल्लाहरुलाई नसमेट्दा यसको प्रतिफल राम्रो नआउने समेत बताइरहेका छन् ।

Previous Post

दोर्पु आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री

Next Post

धाप्लाङघाटको पुल निर्माण सुरु, दक्षिण खोटाङका जनतामा राहतको सास

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly