Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धाप्लाङघाटको पुल निर्माण सुरु, दक्षिण खोटाङका जनतामा राहतको सास

Radio Everest by Radio Everest
December 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, पौष १५ । लामो समय देखी अलपत्र बनेको खोटाङ र उदयपुरको सिमाना धाप्लाङ घाटको पुल पनर्माण सुरु भएको छ । खोटाङको बाराहापोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ को बीचमा पर्ने धाप्लाङघाटस्थित सुनकोशीमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले अलपत्र पारेको पुल निर्माण सुरु भएको हो ।सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन शाहका अनुसार २१ करोड ६५ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द–रसुवा–पप्पु जेभीले २०७३ असार ३० गते सम्झौता गरेको थियो ।

तर काम अलपत्र परेपछि उक्त ठेक्काको लिडपार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालो सूचीमा राखी धरौटी तानेपछि ज्वइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले गत मङ्सिरदेखि काम थालेको कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए । उक्त पुलको म्याद सकिएपछि पटक–पटक थपिदै आएको छ । शाहका अनुसार पछिल्लो समय २०८४ जेठ २० गतेसम्मका लागि २०८२ असारमा थपिएको हो । उक्त पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते गरेका थिए ।

अहिलेसम्म करिब ४५ प्रतिशत मात्र काम भएको निर्माणमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालि सम्बद्ध रमेश न्यौपानले बताए । वित्तीय प्रगति भने २२ प्रतिशत मात्र भएको छ । दुई सय मिटर लामो मोटरेबल पुलको ६ वटा पिलर निर्माण गर्नुपर्नेमा चार वटा सकिएको तर त्यसमध्ये एउटा पिलर वर्षाको बाढीले क्षति पु¥याएकाले अब तीन वटा पिलर बनाउन बाँकी रहेको न्यौपानेले सुनाए । यसबाहेक ५ वटा स्ल्याव बनाउनु पर्नेमा यो वर्ष तीन वटा सकिने र अर्को वर्ष दुई वटा सकिने न्यौपानको भनाइ छ ।

Previous Post

काङ्ग्रेस समानुपातीकको बन्द सूचीमा खोटाङ सहितका ४ जल्ला अटाइएनन्

Next Post

नेचासल्यान स्तरीय ५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु, गाउँपालिका अध्यक्ष राईबाट उद्घाटन

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026

Discussion about this post

Everest Highlights

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly