Thursday, April 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

Radio Everest by Radio Everest
January 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा स्थित सेकारसिं आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । शुक्रबार वडा कार्यालयको समन्वयमा सिटी भिलेज फाउण्डेशन नेपालले विद्यालयका ७५ जना विद्यार्थीलाई विद्यालय पोशाक, स्टेशनरी र सरसफाइ सामग्री वितरण गरियो, जस्मध्ये ४८ जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेको हो ।

सामग्री वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले सहयोग उपलब्ध गराएकोमा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै विद्यार्थीको सिकाइमा अभिभावकसमेत जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले शैक्षिक विकासका लागि विद्यालय, अभिभावक र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । वडा सदस्य भलाकाजी कार्कीले विभिन्न संस्थाबाट प्राप्त सहयोगको सही सदुपयोग हुन नसकेको गुनासो गर्दै यस्ता सहयोगलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले अभिभावकहरूलाई यस्ता कार्यक्रमका बेला मात्र नभई नियमित रूपमा विद्यालयमा उपस्थित भई आफ्ना बालबालिकाको पठनपाठनबारे चासो दिन आग्रह गर्नुभयो । सिटी भिलेज फाउण्डेशन नेपालका अध्यक्ष लक्ष्मण कार्कीले विगतका वर्षहरूदेखि नै विद्यार्थीलाई केन्द्रमा राखी विभिन्न विद्यालयमा सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष छोङ्बा शेर्पाले विद्यालयका विद्यार्थीलाई थप सशक्त बनाउन समिति निरन्तर सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टुक्ति शेर्पा, सेकारसिं आविका प्रधानाध्यापक कमलप्रसाद कार्की, विव्यस सदस्य बुद्धि विक, शिक्षा शाखा अधिकृत रोजिना पौडेल, रिड नेपालका प्रशिक्षक बासुदेव काफ्ले लगायतको उपस्थिति रहेको थियो । सिटी भिलेज फाउण्डेशन नेपालले करिब ९ वर्षअघि नाजिङ हेल्थ क्लिनिकबाट सहयोग सुरु गरेको हो ।

फाउण्डेशनले यसअघि शिशाखोला आवि, नवबुद्ध आवि, भित्ता खर्क दोर्पु आवि तथा सरस्वती आविलाई पनि सहयोग गरिसकेको जनाएको छ । यसैबीच, फाउण्डेशनले बिहीबार मिलीजुली अपाङ्ग समूहलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेको जानकारी दिएको छ ।

Previous Post

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको उम्मेदवारी घोषणा

Next Post

सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

Related Posts

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
0
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
0
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
0
सोलुखुम्बुमा पूर्वाधार विकासका लागि रास्वपाको ध्यानाकर्षण

Discussion about this post

Everest Highlights

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

 कोशीका पत्रकारलाई पर्यटन पत्रकारिता तालीम, साँघुरीगढीमा सुरु 

April 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

April 8, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

सल्लेरीमा ह्वाइट हिल्स माविको अभिभावक दिवस तथा वार्षिक नतिजा सार्वजनिक

April 8, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly