Monday, April 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

Radio Everest by Radio Everest
January 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २२, सोलुखुम्बु । लिखु पिके गाउँपालिकाको सर्वाङ्गिन विकास र सुशासनको माग गर्दै लिखुपिके जेनजेड समूहले पटक–पटक गाउँपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । समूहले करिब दुई महिना अगाडि नै बुँदागत रूपमा आफ्ना माग प्रस्तुत गर्दै खुला (लाइभ) छलफलको माग गरेको भए पनि गाउँपालिका नेतृत्वले ती विषयलाई प्राथमिकतामा नराखी आलटाल गरिएको जेनजेड समूहको आरोप छ ।

जेनजेड समूहका अनुसार गाउँपालिकाले छलफलको विषयमा मौन रहँदै १५ दिनपछि छलफल गरिने भन्दै औपचारिक पत्रमार्फत समय टार्ने काम गरेको छ, जसले हेपाहा प्रवृत्ति देखिएको महसुस भएको उनीहरूको भनाइ छ । जनचासोका विषयमा वर्तमान नेतृत्वले चरम उदासीनता, अपारदर्शिता र बढ्दो बेथिति देखाएको भन्दै अब शान्त बस्न नसक्ने अवस्था आएको जेनजेड समूहले जनाएको छ । समूहले पुनः ६ दिनको समयसीमा दिँदै पुस २८ गतेसम्म गाउँपालिकाले छलफल कार्यक्रमका लागि वातावरण नबनाए पुस २९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

आन्दोलनका क्रममा एम्बुलेन्स बाहेक गाउँपालिकाको स्वामित्वमा रहेका अन्य सबै सरकारी साधन प्रयोग नगर्ने र गाउँपालिकाको प्रशासनिक क्रियाकलाप बन्द गरिने चेतावनी पनि दिइएको छ । जेनजेड लिखुपिकेका संयोजक ईश्वर श्रेष्ठका अनुसार, आन्दोलनका क्रममा नगर्नु भनिएका क्रियाकलापहरू प्रशासनिक शक्तिको दुरुपयोग गर्दै जबरजस्ती अघि बढाउन खोजिएमा त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले नै लिनुपर्नेछ ।

जेनजेड समूहले गाउँपालिकाद्वारा छनोट गरिएका सार्वजनिक योजनाहरू र विनियोजन गरिएको बजेट सिलिङको प्रतिलिपि, वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक खर्च तथा सेवा–सुविधाको विवरण, उपाध्यक्षले उपभोग गरेका सेवा–सुविधा, सवारी साधनको प्रयोग, लिखु हाइड्रोपावरले गाउँपालिकामा बुझाएको प्रतिवेदन, कार्यपालिका बैठकका निर्णय, वडा कार्यालयका गतिविधि, योजना कार्यान्वयनको अवस्था, केन्द्रीय प्रशारण लाइन जडान लगायतका विभिन्न विषयमा स्पष्ट जानकारी माग गर्दै आएको छ ।

Previous Post

सोलुखुम्बुको मुख्य निर्वाचन अधिकृतमा चन्द्रकुमार पोखरेल नियुक्त

Next Post

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

Related Posts

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
0
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
0
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
0
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
Next Post
स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

Discussion about this post

Everest Highlights

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly