Monday, June 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

Radio Everest by Radio Everest
January 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २४, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–५ जाँतेस्थित जनता माध्यमिक विद्यालयमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्व. त्रिभुराज राईको प्रथम वार्षिक स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्व. राईका छोरा तथा लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष कविचन्द्र राईसहित सम्पूर्ण परिवारको प्रायोजन र जनता माध्यमिक विद्यालय जाँतेको आयोजनामा अक्षयकोष स्थापना गरिएको हो ।

सो अवसरमा अन्तर बालक्लबस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ । पौष २२ गते सम्पन्न प्रतियोगितामा ९ वटा बालक्लबको सहभागिता रहेको थियो । प्रतियोगितामा नवज्योति बालक्लब, टोड्केले प्रथम स्थान हासिल गरेको छ भने बृहस्पति बालक्लब, खोस्टुङ दोस्रो, चुमोलुङ्मा बालक्लब, मतर्ला तृतीय र उदय बालक्लब, मिनासिले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा सहभागी सबै बालक्लबलाई स्टेशनरी सामग्री पुरस्कारका रूपमा प्रदान गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम लिम्चुङ्बुङ गाउँपालिकाका उपप्रमुख पुष्पलाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । शिक्षा र विद्यार्थीको बौद्धिक विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले आगामी दिनमा विद्यालयको शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

लिखुपिके जेनजेड समूहद्वारा वार्ताको माग, नसुने आन्दोलनको चेतावनी

Next Post

न्यूनतम सेवा मापदण्डमा फाप्लु अस्पतालले रच्यो इतिहास, प्राप्त ग¥यो अहिले सम्मकै उच्च ८७ अङ्क 

Related Posts

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
0
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
0
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

Discussion about this post

Everest Highlights

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly