Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

न्यूनतम सेवा मापदण्डमा फाप्लु अस्पतालले रच्यो इतिहास, प्राप्त ग¥यो अहिले सम्मकै उच्च ८७ अङ्क 

Radio Everest by Radio Everest
January 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुले न्यनतम सेवा मापदण्डमा अहिले सम्मकै उच्च अङ्क ल्याएको छ ।  अस्पतालको व्यवस्थापन, सरसफाइ, सेवा प्रवाह लगायतका मुल्याङ्कन गरि स्वास्थ्य मन्त्रालयले दिने अङ्कमा यस वर्ष अस्पतालले हाल सम्मकै सबैभन्दा बढी अङ्क ल्याएको हो । न्यूनतम सेवा मापदण्डको लेखाजोखा गर्न आएका कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका टोलीले अस्पताललाई १ सय अङ्कमा ८७ अङ्क दिएका हुन । २ दिन सम्म चलेको लेखाजोखा पछि अस्पताल व्यस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको सभापतित्वमा आज सम्पन्न एक कार्यक्रमका बीच अस्पताललाई लेखाजोखा अङ्क र सुधार गर्नुपर्ने विषयमा निर्देशनालयको टोलीले सचेत गराएको छ ।

अस्पतालले दिने सेवालाई गुणस्तरीय बनाउने उद्देश्य सहित हुने गरेको न्यूनतम सेवा मापदण्डको लेखाजोखा प्रकृया हरेक वर्षमा २ पटक हुने गरेको छ ।  यस वर्षको पहिलो लेखाजोखामा अस्पतालले इतिहासमै सबैभन्दा धेरै अङ्क प्राप्त गरेको हो ।  यद्यपि निर्देशनालयले केही कमजोरीहरू सुधार गर्नुपर्ने सुझाव पनि दिएको छ ।  अस्पतालमा कर्मचारी दरबन्दी कम भएको उल्लेख गर्दै क्षमता अनुसारको कर्मचारी दरबन्दी आवश्यक रहेको निक्र्यौल गरिएको छ ।  यस्तै अस्पताल वरिपरि रहेका पुराना संरचनालाई रेट्रोफिटिङ गरि बिरामी कुरुवा घर बनाउन सकिने लगायत विभिन्न सुझावहरू निर्देशनालयले व्यक्त गरेको छ ।

कार्यक्रममा अस्पतालले सेवा प्रवाहमा गरेका नवीनतम कामहरू, सेवा प्रवाहका तौर तरिका लगायत विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश मण्डले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिसस प्रमुख निरौलाले अस्पतालको सेवा प्रवाह गुणस्तरीय बनाउँन के कस्तो कामहरू गर्नुपर्ने हो वा नीतिगत निर्णय गर्नुपर्ने हो त्यसका लागी आफू तयार रहेको उल्लेख गर्नुभएको थियो । उहाँले १५ शैयाको अस्पतालले ५४ शैयाको सेवा दिइरहेको सन्दर्भमा भएका कमजोरीलाई सुधार्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सँग ५४ शैया क्षमताको अस्पताल माग गर्ने समेत उल्लेख गर्नुभएको थियो । आफूहरूको मागलाई मन्त्रालयले अनदेखा गरे जुनसुकै कदम चाल्न पनि बाध्य हने चेतावनी उहाँको थियो । 

Previous Post

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

Next Post

कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly