Thursday, January 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

Radio Everest by Radio Everest
January 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २३, सोलुखुम्बु । कैलाश्वरी युवा क्लबले माघे संक्रान्ति तथा क्लब भवन उद्घाटनको अवसरमा साबिक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिता सोलुदुधकुण्ड नगरपालिका–८ आङपाङस्थित कैलाश्वरी युवा क्लबको खेल मैदानमा माघ १, २ र ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी टोलीहरूमध्ये प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ र सान्त्वना हुने टोलीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । साथै विजेता तथा सहभागी खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै आपसी सद्भाव र खेल भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

Previous Post

न्यूनतम सेवा मापदण्डमा फाप्लु अस्पतालले रच्यो इतिहास, प्राप्त ग¥यो अहिले सम्मकै उच्च ८७ अङ्क 

Next Post

सोलुखुम्बुबाट रोहित पुडासैनीको स्वतन्त्र उम्मेदवारी घोषणा

Related Posts

 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

January 8, 2026

स्व. त्रिभुराज राईको प्रथम स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

January 8, 2026
सोलुखुम्बुबाट रोहित पुडासैनीको स्वतन्त्र उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट रोहित पुडासैनीको स्वतन्त्र उम्मेदवारी घोषणा

January 8, 2026
कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

कैलाश्वरी युवा क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

January 7, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly