Sunday, April 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 रिड नेपालले सक्यो ४ दिने कार्यशाला गोष्ठी 

Radio Everest by Radio Everest
January 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालले सोलुखुम्बुका स्थानीय तहहरुलाई समोबेशी शिक्षा, अपाङ्गता तथा वाल सुरक्षा सम्बन्धी ४ दिने कार्यशाला गोष्ठि गरिएको छ ।  समावेशी शिक्षा अपाङ्गता तथा बाल सुरक्षाका विविध पक्षहरूलाई स्थानीय सरकारसँग जोड्ने उद्देश्य सहित उक्त गोष्ठी गरिएको हो । ४ दिने कार्यशाला गोष्ठिमा जिल्लाका ५ वटा स्थानीय तहका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, अपाङ्गता सहजकर्ता लगायत १६ जनाको उपस्थीति रहेको थियो ।

गत २१ गतेबाट चलेको कार्यशालाको समापनमा विहीबार सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले रिड नेपालले आयोजना गरेको गोष्ठि पछि समाबेशीता, अपाङ्गता र बाल सुरक्षाका विषयमा आफूहरू स्पष्ट भएको उल्लेख गर्नुभएको थियो । उहाँले कतिपय आफूहरूलाई थाहा नभएको कुराहरु गोष्ठिमा जानकारी भएको बताउँदै अव स्थानीय तहहरूले बनाउने कार्यक्रमहरू समावेशी किसिमको बनाउने हेक्का भएको उल्लेख गर्नुभएको थियो ।

यस्तै समापन कार्यक्रममा बोल्दै नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष निा राईले कार्यशालामा स्थानीय तहलाई आवश्यक पर्ने सीप र ज्ञाननै प्राप्त भएको बताउनुभयो ।  उहाँले कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहका निती र कार्यक्रममा समेट्ने बताउनुभयो ।  कार्यक्रममा रिडनेपालका कार्यक्रम व्यवस्थापक सक बहादुर बुढाथोकीले कार्यक्रम सफलतापूर्वक र उत्साहपूर्वक सम्पन्न भएको बताउनुभएको थियो । 

Previous Post

सोलुखुम्बुबाट रोहित पुडासैनीको स्वतन्त्र उम्मेदवारी घोषणा

Next Post

राउतको उपचारका लागि हिमाल दर्शन माविले गर्यो ४२ हजार ५ सय ७५ रुपैयाँ सहयोग

Related Posts

सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
0
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
0
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा २१३ जना विद्यार्थीले दिए कक्षा १२ को पूरक परीक्षा

कक्षा १२ को परीक्षा भोलीबाट, सबै तयारी सकियो

April 26, 2026
सल्लेरीमा अटो दुर्घटना

सल्लेरीमा अटो दुर्घटना

April 26, 2026
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly