Friday, February 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काङ्ग्रेस खोटाङका सचिव समिर राई खुले विशेषको पक्षमा,

Radio Everest by Radio Everest
January 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पाैषा २६, साेलुखुम्बु । नेपाली काङ्ग्रेस खोटाङका सचिव तथा केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई नोपली काङ्ग्रेसको विशेष महाधिवेशनका पक्षमा खुल्नुभएको छ । एक विज्ञप्ती जारी गर्दै सचिव राईले पार्टीको रुपान्तरण, पुस्तान्तरण र विधानको रक्षाका लागी आफु विशेष महाधिवेशनको पक्षमा रहेको बताउनुभएको हो । भोलीबाट काठमाण्डौमा सुरु हुन लागेको विशेष महाधिबेशनमा सहभागीता जनाउन उहाँले एक विज्ञप्ती मार्फत आम महाधिवेशन प्रतिनिधीहरुलाई आगह समेत गर्नुभएको छ । उहाँले विज्ञप्ती मार्फत काङ्ग्रेस राजनितिक संगठन मात्र नभएर लोकतन्त्र, समावेशीता र राष्ट्रिय एकताको आधारशिला भएको जिकिर गर्दै पार्टीको जिवन र निति दुबै बचाउनका लागी विशेष महाधिबेशनमा जोडिन आह्वान गर्नूभएको हो । रेडियो एभरेष्टका पत्रकार दिपेनद्र खनालले पार्टी फुटाउने रणनीतिमा हा भनेर गरेको प्रस्नमा उहाँले विशेष महाधिवेशनबाट पार्टी फुट्छ वा टुक्रीन्छ भन्ने भ्रम मात्रै छरिएको पनि जिकिर गर्नुभयो । सचिव राई खुल्नु अघि जिल्लाका पुर्व सभापति नरेश श्रेष्ठ र संविधानसभा सदस्य हिरा गुरुङले सहमर्थन फिर्ता लिइसकेका छन् ।

Previous Post

माप्य दुधकोशीमा १५ दिने बिल्डिङ इलेक्ट्रिसियन सिप विकास तालिम सम्पन्न

Next Post

निर्वाचन सुरक्षाका लागि सोलुमा ८९७ जना निर्वाचन प्रहरी भर्ना गरिने

Related Posts

सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

February 27, 2026
0
सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

February 27, 2026
0
तिङ्लामा प्लान्ट–फर–द–प्लानेट एकेडेमी ,६० विद्यार्थी बने जलवायु न्यायका दूत

तिङ्लामा प्लान्ट–फर–द–प्लानेट एकेडेमी ,६० विद्यार्थी बने जलवायु न्यायका दूत

February 27, 2026
0
चैत १ गतेबाट आइपीओ जारी गर्दै बेनी हाइड्रोपावर, कहाँ कती हिस्सा ?

Discussion about this post

Everest Highlights

महिला चडेको स्कुटर ठोक्कियो ट्याक्टर सँग, महिला सामान्य घाइते

महिला चडेको स्कुटर ठोक्कियो ट्याक्टर सँग, महिला सामान्य घाइते

February 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

सोलुमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

February 27, 2026
सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

सोलुखुम्बुमा दर्ता बिना होटल–पसल सञ्चालन र मनलाग्दी दरभाउको गुनासो

February 27, 2026
तिङ्लामा प्लान्ट–फर–द–प्लानेट एकेडेमी ,६० विद्यार्थी बने जलवायु न्यायका दूत

तिङ्लामा प्लान्ट–फर–द–प्लानेट एकेडेमी ,६० विद्यार्थी बने जलवायु न्यायका दूत

February 27, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly