पौष २६, सोलुखुम्बु । भोलिबाट काठमाण्डौमा हुन लागेको नेपाली काङ्ग्रेसको विशेष महाधिबेशनमा सोलुखुम्बुका ६ वटा पालिकाका सभापतिहरुले ऐक्यबद्धता जनाएका छन् । २७ र २८ गते काठमाण्डौमा हुने अधिवेशनमा जिल्लाका ६ वटा पालिकाले विज्ञप्ती मार्फत एक्यबद्धता जनाएका हुन ।
जिल्लाको नेचासल्यान गाउँपालिकाका सभापति निरकुमार शर्मा, थुलुङ दुधकोशीका सभापति भक्त बहादुर गरुङ, सोताङका सभापति कृष्ण कार्की, महाकुलुका सभापति बलकुमार कुलुङ, माप्यका सभापति नविन कार्की र खुम्बु पासाङल्हामुका सभापति ल्हाक्पा नुरु शेर्पाले सयुक्त रुपमा विज्ञप्तमिा हस्ताक्षर गर्दै अधिवेशनमा ऐक्यबद्धता जाहेर गरेका छन् ।











Discussion about this post