Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ साधारण सभा सम्पन्न

Radio Everest by Radio Everest
January 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । नेपाल निर्माण व्यवसायी संघ, खोटाङको ११ औँ वार्षिक साधारण सभा पुष २८ गते सोमबार एक होटलमा सम्पन्न भएको छ । खोटाङ जिल्लाभित्र गाउँपालिका वा नगरपालिकाले निर्माण सम्बन्धी नयाँ फर्मलाई इजाजत पत्र वितरण गर्दा नेपाल निर्माण व्यवसायी संघ, खोटाङको आधिकारिक प्रतिनिधि अनिवार्य रहने निर्णय गरिएको संघका महासचिव दिलचक्र राईले बताउनुभयो ।

   साथै, प्रत्येक आर्थिक वर्षमा कम्पनीको इजाजत पत्र नवीकरण गर्दा पनि संघको आधिकारिक सिफारिस आवश्यक पर्नेछ । त्यसैगरी, संघ वा महासंघको विधान र निर्णय विपरीत काम गरेमा नियमअनुसार कारबाही गरिने निर्णय पनि सभाले गरेको छ । यी निर्णय कार्यान्वयनका लागि जिल्लाका सबै पालिका र नगरपालिकासँग समन्वय गर्न आग्रह गरिनेछ । सभाले दुई करोड रुपैयाँसम्मका निर्माण कार्यमा सम्बन्धित जिल्लाका व्यवसायीलाई मात्र प्रतिस्पर्धामा सहभागी गराउने निर्णय गरेको छ । साथै, पाँच करोड रुपैयाँसम्मका निर्माण कार्यमा प्रदेशभित्रका व्यवसायी र पाँच करोडभन्दा माथिका ठेक्कामा खुला प्रतिस्पर्धा गर्ने निर्णय गरिएको छ । बिड डकुमेन्ट खरिद गर्दा राजस्व अनलाइन वा बैंकमार्फत भुक्तानी गर्नुपर्ने, ठेक्का नम्बर स्पष्ट उल्लेख गर्नुपर्ने र सर्भर समस्याका कारण बिड समय फरक–फरक राख्न नेपाल सरकारसँग पहल गर्ने निर्णयसमेत गरिएको छ ।

सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले निर्माण व्यवसायीहरूलाई “देशका जेठा छोरा” को संज्ञा दिँदै आफ्नो जिम्मेवारी इमान्दारी र सफलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

संघका अध्यक्ष तथा सभाका सभाध्यक्ष रमेश पौडेल (दिनेश) ले अरुले काम पायो, मैले पनि पाउनुपर्छ भन्ने सोचका कारण गरिने लो बिडिङले कामको गुणस्तरमा कमी आउन थालेको र यसले समग्र निर्माण व्यवसायीको छविमा नकारात्मक असर परिरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीका सकारात्मक पक्षहरूलाई अझ मजबुत बनाउन सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

Previous Post

सोलुखुम्बुमा बोलेरो दुर्घटनाः दुईको मृत्यु, सात घाइतेको उद्धार

Next Post

सोलुखुम्बुमा बैंक सुरक्षामाथि चुनौती, एनआइसी एशिया बैंकमा चोरी प्रयास

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

Discussion about this post

Everest Highlights

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly