Monday, June 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमै मालपोत र नापीको कार्यालय, पालिका अध्यक्ष बस्नेतको पहल सार्थक

Radio Everest by Radio Everest
January 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा अब मालपोत कार्यालय र नापी कार्यालय स्थापना हुने भएको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले दुवै कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गरेसँगै लामो समयदेखि प्रतीक्षित सेवा विस्तारको बाटो खुलेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अन्तरिम सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोताङका लागि मालपोत र नापी कार्यालय स्वीकृत भएको जानकारी दिनुभएको हो ।

कार्यालय स्थापना हुने सुनिश्चित भएपछि सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले खुसी व्यक्त गर्दै छिटोभन्दा छिटो कार्यालय स्थापना गरी प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक व्यवस्था मिलाइने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार निर्वाचनअघि जनतासामु गरिएका प्रतिबद्धताहरू अन्तिम चरणमा पुगेका छन् भने बाँकी प्रतिबद्धता पनि क्रमशः पूरा गर्दै सेवा प्रवाहमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष बस्नेतले यस महत्वपूर्ण उपलब्धिमा सहयोगी भूमिका निर्वाह गर्ने सम्बन्धित कर्मचारीहरू, सरकारका सदस्यहरू तथा सम्पूर्ण मन्त्रिपरिषद् प्रति आभार व्यक्त गर्नुभएको छ ।

साथै भविष्यमा थुलुङ दूधकोशी गाउँपालिका–८ र ९ तथा माप्य दूधकोशी गाउँपालिका–६ र ७ का नागरिकहरूले समेत यी सेवा सोताङबाटै लिन चाहेमा त्यसका लागि आवश्यक पहल गरिने विश्वाससमेत व्यक्त गर्नुभयो । लामो समयदेखि सामान्य सेवाका लागि समेत सोलुखुम्बुको दुर्गम पहाडी क्षेत्रका बासिन्दाहरू सल्लेरीसम्म लामो यात्रा गर्न बाध्य थिए ।

अब स्थानीय तहमै मालपोत र नापी सेवा उपलब्ध हुने भएपछि नागरिकको समय, खर्च र झन्झट उल्लेख्य रूपमा कम हुने अपेक्षा गरिएको छ । स्थानीय सरकारको पहल र राजनीतिक सहकार्यबाट सम्भव भएको यो उपलब्धिलाई ऐतिहासिक मानिएको छ । यसले कोशीपारी क्षेत्रको समग्र विकास, भूमि व्यवस्थापन सुधार तथा जनजीवन सहज बनाउन नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

Previous Post

नेपाली नागरिकता र पासपोर्ट हराएको सूचना

Next Post

सल्लेरी च्याल्सा विद्युत कम्पनीको ३३औँ साधारण सभा सम्पन्न, उत्पादन क्षमता ४ मेगावाट पुर्याउने तयारी

Related Posts

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

June 15, 2026
0
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

June 15, 2026
0
स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
0
हरेक निकायमा महिला नेतृत्व प्रवद्र्धन गर्न सोलुखुम्बुमा प्रदेशस्तरीय कार्यक्रम आयोजना हुने

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुदुधकुण्ड ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

June 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

June 15, 2026
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

June 15, 2026
स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly