Wednesday, March 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी ६ र ५ जोड्ने बेलिब्रिजको अध्यक्ष राईले गरे शिलान्यास

Radio Everest by Radio Everest
January 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ र ५ लाई जोड्ने दुधकोशी नदीमा निर्माण हुने बेलिब्रिजको बिहीबार शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले उक्त बेलिब्रिजको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो । पुल निर्माण सम्पन्न भएपछि गाउँपालिकाका वडा नम्बर ४, ५ र ९ बाह्रै महिना गाउँपालिका केन्द्र, जिल्ला सदरमुकाम तथा राजधानीसम्म सहज रूपमा जोडिने अपेक्षा गरिएको छ ।

यसले स्थानीय नागरिकको आवतजावत, सेवा–सुविधामा पहुँच तथा समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । बेलिब्रिज निर्माणका लागि थुलुङ दुधकोशी गाउँपालिका र दुधकोशी हाइड्रोपावरबीच संयुक्त लगानी रहनेछ । पुल निर्माणको अनुमानित लागत १२ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ ।

यद्यपि, यो पुल हाइड्रोपावरका लागि नभई विशुद्ध रूपमा गाउँपालिकाको योजनाअनुसार कोशीपारीका नागरिकको सहजताका लागि निर्माण गरिन लागेको हो । हाइड्रोपावरले सामाजिक उत्तरदायित्व अन्तर्गत केही लगानी गर्ने जनाइएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले निर्धारित समयमै गुणस्तरीय रूपमा पुल निर्माण सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै स्थानीयवासी तथा सरोकारवालासँग सहकार्यको आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्की, वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार गुरुङ, वडा नम्बर ५ का अध्यक्ष चन्द्रबहादुर राई, वडा नम्बर ९ का अध्यक्ष शनकुमार तामाङ, प्राविधिक कर्मचारी, कार्यपालिका सदस्य, निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

सोलुखुम्बुमा ११ औँ राष्ट्रिय योग दिवस मनाइयो

Next Post

देउराली खोलामा फलामे पुल निर्माण, आवतजावतमा सहज

Related Posts

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
Next Post
देउराली खोलामा फलामे पुल निर्माण, आवतजावतमा सहज

देउराली खोलामा फलामे पुल निर्माण, आवतजावतमा सहज

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly