माघ ३, सोलुखुम्बु । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ। नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै उनले निर्वाचनपछि संसदमा पुग्ने चाहना व्यक्त गर्नुभयो। साथै, सरकारले तोकिएकै समयमै निर्वाचन गराउने दाबीसमेत गर्नुभयो । सञ्चारमन्त्री खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।










Discussion about this post