Wednesday, March 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा निर्वाचन सुरक्षाका लागि जनशक्ति अपुग हुने संकेत

Radio Everest by Radio Everest
January 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ४, सोलुखुम्बु । सोलुखुम्बुमा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको जनशक्ति अपुग हुने संकेत देखिएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी आवेदन दर्ता प्रक्रिया सम्पन्न भए पनि मागअनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार निर्वाचन सुरक्षाका लागि कूल ८५१ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा माघ ३ गतेसम्म जम्मा ६९१ जनाले मात्र आवेदन दर्ता गराएका छन् । आवेदन दिनेहरूमध्ये १६८ जना महिला र ५२३ जना पुरुष रहेका छन् ।

क्षेत्रगत रूपमा हेर्दा इलाका प्रहरी कार्यालय नेचाबाट ९९ जना र इलाका प्रहरी कार्यालय सोताङबाट ७३ जनाले आवेदन दिएका छन् । यस्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट भने हालसम्म २ जनाले मात्र आवेदन दर्ता गराएको जनाइएको छ, जसले दुर्गम क्षेत्रहरूमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने संकेत गरेको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर सोलुखुम्बुतर्फ भने मागभन्दा बढी आवेदन परेको छ । सशस्त्र प्रहरीतर्फ ४६ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा हालसम्म ५२ जनाले आवेदन दिएका छन्। तीमध्ये ८ जना महिला र ४४ जना पुरुष रहेका छन् ।

Previous Post

सोलुखुम्बुमा कल्पना राईलाई एमालेको टिकट

Next Post

माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

Related Posts

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
0
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
0
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
0
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
0
Next Post
माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

माप्य दुधकोशीमा आगलागी, एक लाख बराबरको क्षति

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

March 2, 2026
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

March 3, 2026
सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

सोलुखुम्बुमा महिला नेतृत्वको नयाँ अभ्यासः दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको जिम्मामा

March 3, 2026
सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

सोलुखुम्बुमा प्रचारको अन्तिम दिन चुनावी माहोल उत्कर्षमा

March 2, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly