Wednesday, April 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

Radio Everest by Radio Everest
January 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ५, सोलुखुम्बु । नेपाली काँग्रेसले हिमाली जिल्ला सोलुखुम्बुमा प्रकाशसिंह कार्कीलाई प्रतिनिधि सभाको टिकट दिएको छ । पार्टीका महाधिबेशन प्रतिनिधि रहेका कार्कीलाई काँग्रेसले आसन्न फागुन २१ को चुनावका लागि प्रत्यक्ष तर्फको टिकट थमाएको हो । पार्टीको आन्तरिक चुनावमा लोकप्रिय मत सहित महाधिबेशन प्रतिनिधिमा जितेका कार्कीले पार्टी भित्रका प्रतिश्पर्धिहरुलाई उछिन्दै काँग्रेसको उम्मेदवार बन्न सफल भएका हुन् ।

वि.सं २०४८ साल देखि लगातार चुनाब लड्दै आएका पुर्व मन्त्रि तथा काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीले यो चुनाव नलड्ने घोषणा सँगै दोश्रो तहका नेताहरु चुनावी दौडमा थिए । टिकटका लागि पार्टी नेताहरु आङगेलु शेर्पा, विनोद बस्नेत र कार्की मुख्य दाबेदार थिए । पार्टी सभापति गगन थापाले अन्तिम समयमा आएर कार्कीलाई टिकट दिएका हुन् । अघिल्लो निर्वाचनमा सोलुखुम्बुबाट नेकपा एमालेका नेता मानवीर राई निर्वाचित भएर रक्षा मन्त्रि बनेका थिए ।

Previous Post

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

Next Post

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

Related Posts

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

April 22, 2026
0
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
0
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

Discussion about this post

Everest Highlights

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

April 22, 2026
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly