Wednesday, April 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

Radio Everest by Radio Everest
January 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ मा २१ दिने एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम सम्पन्न भएको छ । पौष १५ गतेदेखि सुरु भएको तालिम सोमबार औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा तथा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा १३ जना स्थानीय युवाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

तालिम समापन कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राई प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि राईले सिप विकास तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, यस्ता प्राविधिक सिपमूलक तालिमले युवाहरूलाई रोजगारीको खोजीमा बाहिर जानु नपर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले सिकेको सिपलाई व्यवहारमा उतार्न र स्वरोजगारतर्फ अघि बढ्न सहभागी युवाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सज्जन राईले अध्यक्षता गर्दै सिप विकास तालिम वडाको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । युवाहरूलाई सिपयुक्त बनाउनु नै दीर्घकालीन विकासको आधार रहेको उहाँको भनाई छ । आगामी दिनमा पनि यस्ता उपयोगी तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण खतिवडाले विशेष अतिथिको रूपमा मन्तव्य राख्दै तालिमले सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारी निकाय र स्थानीय तहको सहकार्यबाट अझ प्रभावकारी सिप विकास कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । तालिमको सहजीकरण प्रशिक्षक इन्द्रकुमार राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी, व्यवहारिक तथा रोजगारीमुखी भएको प्रतिक्रिया दिएका छन् ।

Previous Post

नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

Next Post

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा नेचासल्यानमा वृक्षारोपण

Related Posts

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
0
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
0
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
0
Next Post
सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा नेचासल्यानमा वृक्षारोपण

सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा नेचासल्यानमा वृक्षारोपण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

April 21, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly