Thursday, January 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

Radio Everest by Radio Everest
January 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ८, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा कुनै पनि उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी परेको छैन । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार जिल्लामा १२ जनाको उम्मेदवारी दर्ता भएकोमा तोकिएको अवधिभित्र कुनै उजुरी नपरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारी दर्तापछि निर्वाचन कानुनअनुसार उम्मेदवारविरुद्ध दाबी विरोधको समय बुधबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार दाबी विरोध नपरेपछि निर्वाचन तालिकाअनुसार उम्मेदवारको अन्तिम नामवली प्रकाशनको प्रक्रिया अघि बढाइनेछ । माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

निर्वाचनाका लागि नेपाली काँग्रेसबाट प्रकाशसिंह कार्की, नेकपा (एमाले) बाट कल्पना राई, नेकपा (माओवादी केन्द्र) बाट असिम राई रहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेत, उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरि शेर्पा, मंगोल नेशनल अर्गनाइजेसनबाट मनकुमार गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै श्रम संस्कृति पार्टीबाट बियस राई, जनता समाजवादी पार्टी नेपालबाट ल्हाक्पा शेर्पा, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, आम जनता पार्टीबाट गुणराज भट्टाराई तथा नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगरले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेलले बताउनुभयो ।

Previous Post

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

Related Posts

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

January 22, 2026
0
बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

January 21, 2026
0
सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

सोलुखुम्बुमा शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ता

January 21, 2026
0
पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, पहाड–हिमालमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, पहाड–हिमालमा आंशिक बदली

January 21, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

January 22, 2026
माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

माप्य २ मा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, सामाजिक समावेशीकरणमा जोड

January 22, 2026
बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

बुईपामा सुरु भयो ‘प्रभुराम राई आमन्त्रित कप’ फुटबल प्रतियोगिता

January 21, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly