Friday, September 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

Radio Everest by Radio Everest
January 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ८, सोलुखुम्बु । छेस्काम पूर्व विद्यार्थी तथा युवा सरोकार मञ्चले छेस्काम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान गरेको छ। छात्रवृत्ति अक्षयकोष व्यवस्थापन कार्यविधि २०७५ अनुसार विद्यालय व्यवस्थापन समिति (विव्यस), विद्यालय प्रशासन तथा सरोकार मञ्चको संयुक्त समन्वयमा विद्यार्थी छनोट गरी छात्रवृत्ति वितरण गरिएको हो । यस अन्तर्गत सर्वोत्कृष्ट छात्रवृत्ति, उत्कृष्ट छात्रवृत्ति तथा छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति गरी जम्मा १० जना विद्यार्थी लाभान्वित भएका छन् ।

छेस्काम पूर्व विद्यार्थी सर्वोकृष्ट छात्रवृत्तिमा योगेश कुलुङले २५०००, छेस्काम पूर्व विद्यार्थी उत्कृष्ट छात्रवृत्तिमा योगेश कुलुङले २०००० तथा छेस्काम पूर्व विद्यार्थी छात्रवृत्तिमा क्रमशः शुभास मण्डलले १६०००, मिलाश कुलुङले ८०००, राजु वि.क.ले ८०००, अस्मिता कुलुङले १८०००, अमर कुलुङले १८०००, रमिता कुलुङले ८०००, अरुना कुलुङले ८०००, सृजना कुलुङले १५००० र लगिता कुलुङले १५००० जम्मा १५९००० पाएका छन् । छात्रवृत्ति वितरण कार्यक्रम सरोकार मञ्चका अध्यक्ष दिपेश कुलुङको सभाध्यक्षता तथा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा सम्पन्न भएको थियो ।

महाकुलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दुर्गा बहादुर कुलुङ, एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा अक्षयकोष व्यवस्थापन संयोजक भलाकाजी कुलुङ, छेस्काम माध्यमिक विद्यालयका विव्यस अध्यक्ष बिध्याराज कुलुङ, प्रधानाध्यापक गुरु प्रसाद राई, अक्षयकोषदाता तथा स्थानीय बुद्धिजीवी टंकराम सोम्फोरु कुलुङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सरोकार मञ्चको कुल अक्षयकोष रकम हाल रु. १५,८२,०५९ रहेको छ । उक्त कोषबाट प्राप्त ब्याज रकममार्फत प्रत्येक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको मञ्चले जनाएको छ । यो छात्रवृत्ति कार्यक्रम २०७५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको हो । यसै अवसरमा अक्षयकोषदाता टंकराम सोम्फोरु कुलुङले रु. ५५,३८१ रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसअघि उहाँले रु. ५५,६२० रुपैयाँ जम्मा गरिसक्नुभएको हुँदा हालसम्म उहाँको नाममा जम्मा रकम रु. १,११,००१ पुगेको छ।

अक्षयकोष व्यवस्थापन समितिका अध्यक्ष भलाकाजी कुलुङका अनुसार आगामी दिनमा यस कोषलाई अझै विस्तार गरी ठूलो पूँजी बनाउँदै थप संख्यामा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको छ । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरू खुशी भएका छन् र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । यस किसिमका पहलले ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक पहुँच र उत्साहमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा परेन उम्मेदवारविरुद्ध उजुरी

Next Post

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

Related Posts

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
0
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
0
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
0
Next Post
सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

September 24, 2026
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

September 24, 2026
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

September 24, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly