Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा जेनजी उम्मेदवार शून्य

Radio Everest by Radio Everest
January 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई  माघ ९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जेनजी उमेर समूहका कुनै पनि उम्मेदवार परेका छैनन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कुनै पनि जेनजी उमेरका उम्मेद्वार नरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी उमेर समूहको आन्दोलनका कारण निर्वाचन हुन लागेको हो ।

नेपालको राजनितिमा पाका पुस्ताले मात्रै रजाँइ गरे अब युवाले नेतृत्व गर्नुपर्छ भन्ने जेनजी आन्दोलनको मर्म थियो भन्दा फरक नपर्ला । अझ जेनजी समूहका युवाले नेतृत्व लिनुपर्छ भन्ने आन्दोलनको माग पनि थियो । जेनजी समूह भनेको अहिले १२ देखि २८ वर्ष उमेर समूहलाई भन्ने गरिन्छ । यसरी हेर्दा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाट १ सय ५७ जेनजी उमेर समूहकाले उम्मेदवारी दिए पनि सोलुखुम्बुमा कुनै जेनजीको उम्मेदवारी परेको छैन् । सोलुखुम्बुमा उम्मेदवारी दिएका उम्मेद्वार २९ वर्षदेखि माथिका ६३ वर्षसम्मका रहेका छन् ।

उज्यालो नेपाल पार्टी पेम्बा छिरी शेर्पा २९ वर्षका हुन भने सबैभन्दा बढी उमेरका मंगोल नेशनल अर्गानाइजेशनका मनकुमार गुरुङ ६३ बर्षका रहेका छन् । सोलुखुम्बुमा उम्मेदवार रहेकामा नेपाली काँग्रेसबाट प्रकाशसिंह कार्की ६२ बर्षका, नेकपा (एमाले) बाट कल्पना राई ३७ बर्षकी, नेकपा (माओवादी केन्द्र) बाट असिम राई ४२ बर्षका रहेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन राई ४४ बर्षका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेत ३७ बर्षका रहेका छन् । यस्तै श्रम संस्कृति पार्टीबाट बियस राई ४२ बर्षका, जनता समाजवादी पार्टी नेपालबाट ल्हाक्पा शेर्पा ४४ बर्षका, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ ४८ बर्षका, आम जनता पार्टीबाट गुणराज भट्टाराई ३६ बर्षका तथा नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगर ३७ बर्षका रहेका छन् ।

नेपालको संविधान २०७२ अनुसार प्रतिनिधीसभामा उम्मेदवार दिन कम्तीमा २५ वर्ष उमेर पुगेको हुनुपर्छ । त्यसैले जेनजी उमेर समूहका २५ देखि २८ वर्षका मात्रै उम्मेदवार बन्न पाउँछन् । सन १९९६ साल देखि २०१२ सम्म जन्मिएको उमेर समूह जेनजी भएपनि सन् २००० साल वा सो भन्दा अगाडि जन्मेका मात्रै उम्मेदवारका लागि योग्य हुने संविधानमा व्यवस्था रहेको छ ।

Previous Post

छेस्काम माध्यमिक विद्यालयका १० विद्यार्थीलाई “छेस्काम पूर्व विद्यार्थी छात्रवृत्ति” प्रदान

Next Post

सोलुखुम्बुमा पुनः निर्वाचन प्रहरी भर्ना खुला, दरखास्त दिने म्याद माघ ११ सम्म

Related Posts

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly