जेठ २६,सोलुखुम्बु । नेपाल तरुण दलका केन्द्रिय सदस्य एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि नवीन थापाले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषको स्थापना गर्ने हुनुभएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ बाहुण्डि डाँडामा रहेको कांगेल आधारभूत विद्यालयलाई एकलाख एक हजार एकसय एघार रुपैँयाको अक्षय कोषको स्थापन गर्ने घोषणा गर्नु भएको छ । थापाले सो रकम केही समयपछि हस्तान्तरण गर्ने बताउनु भएको छ ।थापा सोही वडाका स्थानीय हुनुहुन्छ । उहाँ विगत २५ वर्षदेखि सक्रिय राजनीतिमा हुनुहुुन्छ । उहाँले ने.वि संघ, तरुण दल हुदैँ कांग्रेसको राजनीतिमा क्रियाशिल हुनुहुन्छ ।
भोजपुर गोल्डकपमा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने
बैशाख ७, सोलुखुम्बु । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने...
Discussion about this post