Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सरकारको फेरबदलले स्थानीय सरकारका विकासे कामलाई प्रभावित बनायो ः वडा अध्यक्ष शेर्पा 

Radio Everest by Radio Everest
June 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २६, सोलुखुम्बु  । केन्द्र र प्रदेश सरकारको अस्थिरताले तल्लोतहका सरकारलाई समस्या हुने गरेको छ ।  केन्द्र र प्रदेश सरकारमा हुने सरकार फेरबदलले वडा तहमा विकास निर्माणका काममा बाधा हुने गरेको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडाले अध्यक्ष  फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभएको छ ।  

उहाँले सरकारको अस्थिरताले तल्लो तहको विकास निर्माणमा विभिन्नताको बाधा अवरोध हुने भन्दै जनतासँग प्रत्यक्ष सरोकार राख्न वडा सरकारबाट प्रवाह हुने सेवा प्रवाह समयमा सम्पन्न गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले माथि सरकार फेरबदल हुँदा विकास निर्माणका कामको भुक्तानी लगायतमा समस्या हुने उल्लेख गर्नुभएको छ ।  

रेडियो एभरेष्टको कार्यक्रम एभरेष्ट संवादमा कुराकानी गर्ने क्रममा उहाँले वडा नम्बर ६ को विकासका लागी आफू निरन्तर खटिरहेको बताउनुभएको छ ।  उहाँले वडामा उपभोक्ता समिति मार्फत हुने कामलाई चुस्त दुरुस्त बनाउन आवश्यक समन्वय र सहकार्य गरिरहेको, कृषि क्षेत्रको विकासका लागी नागरिक हरुलाइ टनेल वितरण गरिएको, नयाँ बजार व्यवस्थापनका लागी भइरहेको काम अन्तिम चरणमा रहेको बताउनुभएको छ ।  

उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागी गाउँघर क्लिनिकमा औषधि उपलब्ध गराउन वडा आफै काम गरिरहेको जानकारी गराउनुभएको हो । उहाँले विभिन्न टोल बस्तीहरूमा सामुदायिक संस्थाका भवन निर्माण कार्यलाई तिव्रता दिइएको उल्लेख गर्नुभयो ।

चालु आर्थिक वर्षमा वडालाई आएको बजेट कार्यान्वयन ८० प्रतिशत भएको भन्दे उहाँले बाँकी २० प्रतिशत पनि असार मसान्त भित्रमा कार्यान्वयन भइसक्ने भन्दै आगामी आर्थिक वर्षमा पुराना कामहरूलाई निरन्तरता दिइने बताउनुभएको छ ।  

Previous Post

जन्मदिनमा तरुण नेता थापाले स्थापना गरे १ लाख बढीको अक्षयकोष

Next Post

नेकपा एमाले सोलुखुम्बुले सक्याे ५ पालिका अधिवेशन

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
Next Post
नेकपा एमाले सोलुखुम्बुले सक्याे   ५ पालिका अधिवेशन

नेकपा एमाले सोलुखुम्बुले सक्याे ५ पालिका अधिवेशन

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly