Sunday, June 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बुमा भेटिएको मानव कंकालको पहिचान, अनुसन्धान जारी

Radio Everest by Radio Everest
January 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १०, सोलुखुम्बु । सोलुखुम्बुको दुर्गम हिमाली क्षेत्र खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा फेला परेको मानव कंकालको पहिचान भएको छ । पैदलयात्री हिँड्ने बाटो नजिक माघ ४ गते फेला परेको उक्त कंकाल थुलुङ दुधकोशी गाउँपालिका–९, लोखिम छिवा टोल निवासी दाखिमान तामाङका छोरा रत्न तामाङको भएको पुष्टि भएको हो ।

पोष्टमार्टम प्रक्रिया सम्पन्न भएपछि मृतकका भाइ सुदिप तामाङले कंकाल जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । कंकाल देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय नाम्चेलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी माघ ६ गते उक्त कंकाल जिल्ला अस्पताल फाप्लुस्थित शवगृहमा सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार माघ ७ गते अनुसन्धान र पहिचान प्रक्रिया पूरा भएपछि परिवारलाई जिम्मा लगाइएको छ ।

घटनाको कारण र मृतकको मृत्यु कहिले तथा कसरी भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्गम भौगोलिक अवस्था र पुरानो अवस्थामा कंकाल फेला परेकाले अनुसन्धान चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ ।

Previous Post

सोलुखुम्बुमा रास्वपाको चुनावी चहलपहल बढ्दै, फागुन ९ गते बालेन सल्लेरी आउँदै

Next Post

सोताङका २० जना युवालाई बिल्डिङ इलेक्ट्रीसियन सिप विकास तालिम

Related Posts

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
0
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
0
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

Discussion about this post

Everest Highlights

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly