Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

Radio Everest by Radio Everest
January 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ५७ जना निर्वाचन प्रहरी अपुग भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ८५१ जना निर्वाचन प्रहरीको माग गरे पनि हालसम्म ७९४ जना मात्रै उपलब्ध भएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विकास राईका अनुसार पटक–पटक म्याद थप्दा पनि मागअनुसार दरखास्त नपरेको हो ।

सुरुमा पुस २५ देखि माघ १ गतेसम्म आवेदन माग गरिएकोमा पर्याप्त संख्या नआएपछि माघ ३ गतेसम्म म्याद थप गरिएको थियो । त्यसपछि पनि संख्या नपुग्दा माघ १० र ११ गते पुनः तेस्रो पटक सूचना प्रकाशन गरिएको थियो । तीन पटक सूचना जारी गर्दा पनि जम्मा ६९६ जनाले मात्र दरखास्त पेश गरेका थिए ।

हाल आवेदन दिने संख्या ७९४ पुगेको भए पनि अझै ५७ जना निर्वाचन प्रहरी अपुग रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आवेदन दिनेहरूमध्ये केही व्यक्ति परीक्षामा समेत अनुपस्थित भएका थिए । १८ देखि ५४ वर्ष उमेर हद कायम गर्दा पनि दरखास्त न्यून आएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

यसअघिका निर्वाचनहरूमा मागभन्दा बढी आवेदन आउने गरेकामा यसपटक मागअनुसार निर्वाचन प्रहरी नपाएकोप्रति उहाँले अचम्म व्यक्त गर्नुभयो । अपुग रहेका निर्वाचन प्रहरीको व्यवस्थापन अन्य जिल्लाबाट गरिने जनाइएको छ ।

Previous Post

शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ मञ्चन, दर्शकको उत्साहजनक उपस्थिति

Next Post

सोलुदुधकुण्डमा पिपिआर र क्लासिकल स्वाइन फिभरविरुद्ध निःशुल्क खोप कार्यक्रम

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly