Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चौदण्डीगढीमा सुरु भयो ११ औँ नारदमणि स्मृति गोल्डकप फुटबल प्रतियोगिता, मेयर लामाबाट उद्‌घाटन 

Radio Everest by Radio Everest
January 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १५, सोलुखुम्बु । चौदण्डीगढी नगरपालिकाको  संयोजन तथा बसाहा क्लबको आयोजनामा जारी ११ औँ नारदमणी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उद्‌घाटन सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा उद्‌घाटन भई सुरु भएको प्रतियोगिता नारद आदर्श रङ्गशालामा सञ्चालन भइरहेको छ ।  

उद्‌घाटन खेलमा योङ ब्रदर क्लव इटहरीले सुरुवाती जित निकालेको छ । उक्त टिमले प्रतिष्पर्धी टिमलाई १ का विरुद्ध सुन्य गोलका साथ जित निकालेको हो ।  खेलको पहिलो दिन आज आयोजक बसाहा क्लब र योङ् ब्रदर्स क्लव ईटहरी सुनसरीबीच भएको थियो । यस्तै दोस्रोदिन सहलेस युवा केलव सिरहा र दमक फुटबल एकेडेमी झापाबीच हुनेछ । तेस्रोदिन न्यु त्रियुगा स्पोर्टस् क्लव सप्तरी र नेपाल खेलकुद क्लव रौतहटबीच हुनेछ भने चौथोदिन एपिएफ क्लव काठमाडौ र एलएक्स सिटी फुटबल क्लव मोरङबीच हुनेछ ।

नकआउट बिधिमा खेलाइदा १८ गतेसम्ममा पहिलोचरणको खेल सकिएर सेमिफाईनल प्रवेश हुनेछ । १९ र २० गते सेमिफाइनल भई २२ गते फाइनल हुनेछ । प्रतियोगिता उद्घाटनमा संयोजनकर्ता स्थानीय तह चौदण्डीगढी नगरपालिकाका मेयर एवं अन्य जनप्रतिनिधि, कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, बेलका नगरपालिकाका मेयर अशोक कार्की लगायत स्थानीयको बाक्लो उपस्थीति रहेको थियो ।  

उद्‌घाटन कार्याक्रममा बोल्दै चौदण्डीगढी नगरपालिकाका मेयर एवं प्रमुख अतिथि कालुमान लामाले खेल क्षेत्रको विकासका लागी नगरपालिकाले लगानी गरिरहेको उल्लेख गर्दै खेल क्षेत्रको माध्यमबाट नगरपालिकालाई चिनाउने काम भइरहेको उल्लेख गर्नुभयो ।  

Previous Post

 सोलुमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना भएको छ ः प्रजिअ पाण्डे 

Next Post

आज सहिद दिवस, चार सहिदलाई कहिले दिइएको थियो मृत्युदण्ड ?

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly