Thursday, August 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

Radio Everest by Radio Everest
January 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ मुलखर्कमा आगलागी हुँदा एक गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । शुक्रबार बिहान करिब ६ बजे स्थानीय ङाङसेरा शेर्पाको बाँसको चित्राले बनेको गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो। आगलागी शुक्रबार बिहान करिब ७ बजे भएको थियो । आगो फैलिएपछि स्थानीय बासिन्दाहरूको सक्रियतामा आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेचाबाट प्रहरी टोली खटिएर घटनास्थलको निरीक्षण गरेको थियो । प्रहरीका अनुसार गोठमा बाँधिएको एक वटा बाख्रा जलेर मृत्यु भएको छ भने माउभैँसी र पाँडा गरी ३ वटा तथा २ वटा बाख्रा जलेर गम्भीर घाइते भएका छन् ।

यसैगरी गोठभित्र रहेका भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्रीहरू पनि आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएका छन्। । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

Next Post

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly