Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

Radio Everest by Radio Everest
January 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १६, सोलुखुम्बु । सल्लेरी स्थित निकै पुरानो संस्थागत विद्यालय ह्वाइट हिल्सले सहिद दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ ।  विद्यालयले सहिद दिवसको अवसर पारेर शुक्रबार आर्ट एक्जिबिसन तथा लटरी ड्रको कार्यक्रम सम्पन्न गरेको हो ।  औपचारिक कार्यक्रमका बीच विद्यालयका विद्यार्थीले निर्माण गरेका चित्रकला प्रदर्शनीका साथै केही समय अघि गरिएको चिट्ठाको सङ्कलनको नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

 विद्यालयमा पठनपाठनका अलावा विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा अभ्यस्त गराउन सकिने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सन्तोष सुब्बाले बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर हाल सम्म जिल्लाका अन्य विद्यालयको तुलनामा अग्रगामी अवस्थामा रहेको भन्दै हरेक दिवस तथा अवसरहरूमा विद्यालयले यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरूको आयोजना गर्दै आएको उल्लेख गर्नुभएको छ ।

 आजै विद्यालयले भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक गर्दै १ सय ३ जनालाई उपहार समेत प्रदान गरेको छ ।  काटिएका २ हजार बढी चिट्ठाहरु मध्यबाट भाग्यशाली १ सय ३ बिजेताहरूलाई विभिन्न खाले उपहार वितरण गरिएको हो । त्यस मध्ये करिव १५ हजार पर्ने खसी एक जना भाग्यशाली विजेताले प्राप्त गरेका छन् ।  विद्यालयले प्रथम उपहार खसि, द्वितीय उपहार साउण्ड सिस्टम र तृतीय उपहार हिटर राखेको थियो ।

Previous Post

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

Next Post

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly