Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

Radio Everest by Radio Everest
February 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, माघ १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कुनै पनि उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि नयाँ बैंक खाता खोलेका छैनन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १२ जना उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा खोल्नुपर्ने बैंक खाता अहिलेसम्म नखोलेको तथा त्यसको विवरण पनि नबुझाएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकृत दिपेन्द्र राज अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार, उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत खर्च गरेको पाइएमा कानुनी कारबाही हुने व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च गर्नका लागि अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने प्रावधान गरिएको छ ।

उक्त आचारसंहितामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै बैंक खाता खोली त्यसैमार्फत सम्पूर्ण निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ । निर्वाचन कार्यालयले समयमै बैंक खाता खोल्न र खर्च विवरण पारदर्शी रूपमा बुझाउन उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

Previous Post

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

Next Post

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

Discussion about this post

Everest Highlights

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly