Friday, August 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

Radio Everest by Radio Everest
February 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई,माघ १९, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय, ऐसेलुखर्कले १२ स्वर्ण, ५ रजत र १ कास्य गरी जम्मा १८ पदकसहित प्रथम स्थान हासिल गरेको छ । यस्तै जालपा माध्यमिक विद्यालय, बादेलले ५ स्वर्ण, ६ रजत र ७ कास्य गरी १८ पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ भने कालिका बाल विकास माध्यमिक विद्यालय, राखाबाङ्देलले ५ स्वर्ण, ६ रजत र ४ कास्य गरी जम्मा १५ पदकसहित तृतीय स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा शिशु माध्यमिक विद्यालय, महेश्वरीले २ स्वर्ण, ६ रजत र १ कास्य गरी ९ पदकसहित चौथो, कालिका माध्यमिक विद्यालय, बाकाचोलले २ स्वर्ण, २ रजत र ३ कास्य गरी ७ पदकसहित पाँचौँ, सिम्ले माध्यमिक विद्यालय, जलेश्वरीले २ स्वर्ण र ५ कास्य गरी ७ पदकसहित छैटौँ स्थान हासिल गरेको छ । त्यस्तै शान्तोदय माध्यमिक विद्यालय, ज्यामिरेले २ रजत र ३ कास्य गरी ५ पदकसहित सातौँ तथा माक्पा माध्यमिक विद्यालय, माक्पाले १ रजत र १ कास्य गरी २ पदकसहित आठौँ स्थान प्राप्त गरेको छ । माघ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको प्रतियोगिता वडा नम्बर २ स्थित जालपा माध्यमिक विद्यालय, बादेलमा आयोजना गरिएको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा २८ विधाका खेल समावेश गरिएको थियो । गाउँपालिकाभित्रका महिला तथा पुरुषतर्फ गरी ८–८ वटा विद्यालयको सहभागिता रहेको शिक्षा शाखा अधिकृत निरकुमार बस्नेतले जानकारी दिनुभयो । खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धी भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । हरेक विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई क्रमशः नगद १५ सय, १ हजार र ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई र उपाध्यक्ष राजेश कुमार राजभण्डारीले प्रदान गर्नुभएको थियो।

समग्रमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ११ हजार, ८ हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र वितरण गरिएको जनाइएको छ । यसै अवसरमा शैक्षिक सत्र २०८१ मा ऐसेलुखर्क गाउँपालिका अन्तर्गत एसईई तथा आधारभूत तहमा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको शिक्षा शाखा अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

Next Post

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

August 20, 2026
0
Next Post
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

Discussion about this post

Everest Highlights

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

August 20, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly