Wednesday, May 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

Radio Everest by Radio Everest
February 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आगामी निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरीको अभाव देखिएको छ । तालिममा ३० जना निर्वाचन प्रहरी अनुपस्थित भएपछि जिल्लामा अझै पनि जनशक्ति अपुग रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको भए पनि पर्याप्त आवेदन नपर्दा समस्या उत्पन्न भएको हो ।

जिल्लाभरका विभिन्न मतदान केन्द्रमा खटाउन कूल ८५१ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा ७९४ जना मात्र उपलब्ध भएका थिए । आवश्यक संख्या नपुगेपछि छिमेकी जिल्ला ओखलढुगााबाट ५७ जना निर्वाचन प्रहरी झिकाई माघ १८ गतेदेखि तालिम दिइँदै आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो । तर आवेदन दिएका केही नागरिक तालिम तथा परीक्षा प्रक्रियामा अनुपस्थित भएपछि अझै करिब ३० जनासम्म निर्वाचन प्रहरीको कमी देखिएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार पहिलो चरणमा पुस २५ गतेदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो । सो अवधिमा पर्याप्त आवेदन नपरेपछि माघ ३ गतेसम्म म्याद थप गरिएको थियो । त्यसपछि पनि अपेक्षित संख्या नपुगेपछि माघ १० र ११ गते तेस्रो पटक पुनः सूचना प्रकाशन गरिएको थियो ।

तीन चरणमा सूचना प्रकाशन गर्दा कुल ७९४ वटा आवेदन प्राप्त भए पनि ५७ जनाको कमी कायमै रहेको थियो । १८ देखि ५४ वर्ष उमेर समूह तोकिए पनि अपेक्षाअनुसार आवेदन नआउनु चिन्ताको विषय बनेको प्रहरी निरीक्षक राईले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बाँकी जनशक्ति व्यवस्थापनका लागि थप पहल गरिरहेको जनाएको छ ।

Previous Post

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Next Post

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

Related Posts

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026
0
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
0
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
0
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
Next Post
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

Discussion about this post

Everest Highlights

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

उदाहरणीय काम : ड्युटीपछि कार्यालय परिसरमै सरसफाइमा जुटे साेलुका सिडिअाे सहित कर्मचारी

May 12, 2026
नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

नेपाली सेनामा नयाँ सैन्य भर्ना खुला, ओखलढुंगामा पनि आवेदन संकलन हुने

May 12, 2026
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको सामाजिक परीक्षण सम्पन्न 

May 12, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly