Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

Radio Everest by Radio Everest
February 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु । नेपाली काङग्रेस सोलुखुम्बुले निर्वाचन केन्द्रित विभिन्न ५ वटा समिति गठन गरेको छ । निर्वाचन केन्द्रित रणनीतिक बैठकमा आगामी फागुन २१ का लागी तय गरिएको प्रतिनिधी सभा सदस्य निर्वाचनमा सोलुखुम्बुका उम्मेद्वारलाई जिताउनका लागी आज सल्लेरीमा सम्पन्न बैठकले विभिन्न ५ वटा समिति गठन गरेको हो ।

जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको सभापतित्वमा सम्पन्न बैठकले शेर्पाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । निर्वाचनमा काङ्ग्रेसको जित सुनिश्चीत गर्नका लागी जिल्ला सभापति शेर्पाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति गठन गरिएको हो । यो समितिमा जिल्ला कार्य समितिका सदस्य, प्रदेश सदस्य, प्रदेश क्षेत्रीय निर्वाचन क्षेत्रका सदस्य र गाउँपालिकाका सभापतिहरु सदस्य रहने छन् । यस्तै बैठकले पुर्व मन्त्रधी बल बहादुर केसीको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । केसीको संयोजकत्वको यो समितिमा जिल्लाका हेवी वेट काङ्ग्रेस नेताहरुलाई चयन गरिएको छ ।

केसी नेतृत्वको अनुगमन समितिको सदस्यहरुमा काङ्ग्रेस नेता आङगेलु शेर्पा, पुर्व सभापति विनोद बस्नेत, छत्र बस्नेत, प्रभुराम बस्नेतलाई चयन गरिएको छ । यस्तै केन्द्रिय सदस्इहरु धर्म नेपाली र छिण्डील्हमकु शेर्पालाई पनि चयन गरिएको छ । यस्तै जिल्ला उपसभापति तथा नेलेका वडा अध्यक्ष घनराज सुनुवारको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । यो समितिमा जिल्ला कार्य समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधी, कोशी प्रदेश सभा सदस्य तथा भातृ संगठनका सदस्यहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

यस्तै स्थानीय प्रसासन समन्वय समितिको संयोजकमा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ संयोजक तोकिएको छ । यस समितिको सदस्यहरुमा नगरपालिका तथा प्रदेश समितिका कार्य सम्पादन समिति सदस्यहरु, स्थानीय तहका निर्वाचित वडा अध्यक्षहरुलाई सदस्य तोकिएको छ । यस्तै आजेको बैठकले निर्वाचन व्यवस्थापन सचिवालय समिति समेत गठन गरेको छ । जिल्ला सचिव युवारज घिमिरेको संयोजकत्वमा गठित समितिमा महाधिवेशन प्रतिनिधी पुजा फुयाल र राधिका श्रेष्ठलाई सदस्यको जिम्ेवारी तोकिएको छ ।

Previous Post

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

Next Post

सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly