Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

Radio Everest by Radio Everest
February 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१,साेलुखुम्बु ।    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्ने तयारीस्वरूप सिन्धुली जिल्लामा नेपाली सेनाको परिचालन सुरु गरिएको छ। एकीकृत सुरक्षा योजना–२०८२ अनुसार बुधबार बिहानदेखि सेनालाई जिम्मेवारीसहित मैदानमा खटाइएको हो।

सरकारले निर्वाचनलाई लक्षित गर्दै स्वीकृत गरेको एकीकृत सुरक्षा योजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले फागुन २१ गते हुने मतदानका लागि सिन्धुलीस्थित श्री भवानी बक्स गणबाट करिब ८ सयको संख्यामा नेपाली सेना परिचालन गरिएको गणले जनाएको छ।

योजनाअनुसार निर्वाचन सुरक्षामा बहुस्तरीय संरचना अपनाइएको छ। मतदानस्थलको भित्री व्यवस्थापन तथा सुरक्षाको जिम्मा नेपाल प्रहरी र निर्वाचन प्रहरीलाई दिइएको छ भने दोस्रो तहमा सशस्त्र प्रहरी बल खटाइनेछ। सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाली सेनासँग सहकार्य गर्दै समन्वयात्मक रूपमा काम गर्ने बताइएको छ।

नेपाली सेनाले भने बाहिरी क्षेत्रमा रहँदै समग्र सुरक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउने भूमिका निर्वाह गर्नेछ। सेनाका अनुसार सिन्धुलीका दुई निर्वाचन क्षेत्रअन्तर्गत रहेका १ सय ५१ मतदान केन्द्रमा बुधबारदेखि नै आवश्यक संख्यामा सेना परिचालन गरिएको छ।

सुरक्षा निकायहरूबीचको सहकार्य, तयारी र समन्वयले यसपटकको निर्वाचन शान्त, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।

Previous Post

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

Next Post

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

Related Posts

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly