Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

Radio Everest by Radio Everest
February 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाबाट वडा नम्बर–३ चौरीखर्क हुँदै छेप्लुङसम्म जोड्ने पर्यटकीय पदमार्ग निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन र आवागमन सहज बनाउने उद्देश्यले निर्माण भइरहेको उक्त पदमार्ग क्रमशः अघि बढिरहेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि पदमार्ग निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत निर्माण कार्य सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ। पदमार्ग निर्माण अन्तर्गत लुक्ला–चौरीखर्क खण्डको काम सम्पन्न भइसकेको छ भने चौरीखर्क–छेप्लुङ खण्डको निर्माण कार्य हाल प्रारम्भिक चरणमा रहेको छ।

निर्माण कार्य तोकिएको मापदण्डअनुसार अघि बढिरहेको र बाँकी काम पनि समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त पदमार्ग निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा तथा पर्यटकहरूलाई आवागमनमा सहजता पुग्नुका साथै क्षेत्रीय पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

सिन्धुलीमा निर्वाचन तयारी तीव्र, सुरक्षाका लागि नेपाली सेना परिचालन

Next Post

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

Related Posts

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
0
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
Next Post
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly