Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

Radio Everest by Radio Everest
February 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, सोलुखुम्बु ।  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी सोलुखुम्बुमा आचारसंहिता सम्बन्धी अभिभुखिकरण सम्पन्न भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले पालना गर्नुपर्ने आचारसंहिता, सञ्चार जगतले पालना गर्नुपर्ने आचारसंहिता र आम नागरिकले पानला गर्नुपर्ने आचारसंहिताको बारेमा अभिभुखिकरण गरिएको हो ।  

अभिमुकिखरणमा जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका व्यक्ति लगायत प्रतिनिधीहरुलाई आचारसंहिता सम्बन्धी जानकारी दिइएको छ ।  मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न अभिभुखिकरण कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी सहितका प्रतिनिधि तथा उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।

 अभिमुखिकरणमा उम्मेदवारहरूले गर्ने प्रचारप्रसारको हद, खर्च गर्ने रकमको सिमा, प्रयोग गर्ने साधनको सङ्ख्या लगायतको बारेमा सचेत गराइएको छ । निर्वाचनमा हिमाली जिल्ला सोलुखुम्बुमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउने सिमा तोकिएको छ ।  यस्तै उक्त खर्च गर्ने रकमका लागी छुट्टै खाता खोल्नुपर्ने जनाइएको छ ।  यस्तै अभिमुखीकरणमा सामाजिक सञ्जाल मार्फत हुन सक्ने मिस इन्फरमेर्सन, डिसइन्र्फमेसन, एआइको प्रयोग, कमेन्ट, डिप फेक जस्ता गतिविधिका बारेमा समेत सचेत गराइएको छ ।

 उम्मेदवारहरूले प्रचार गर्ने क्रममा जम्मा गर्ने भिड, प्रयोग गर्ने झण्डा लगायतकाे सिमा तोकिएको मुख्य निर्वाचन अधिकृत पोखरेले बताउनुभयो ।  अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डे, नेपाल प्रहरीका डिएसपी मनोजित कुवँर, सस्त्र प्रहरीका डिएसपी, नेपाली सेनाका मेजर भलाकाजी श्रेष्ठ, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिपेन्द्र राज अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लगायतको उपस्थीति रहेको थियो । 

Previous Post

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

Next Post

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

Related Posts

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

October 5, 2026
0
सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

October 5, 2026
0
संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

October 5, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

Discussion about this post

Everest Highlights

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

October 5, 2026
सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

October 5, 2026
संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

October 5, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly