Sunday, February 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

Radio Everest by Radio Everest
February 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २५, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १ हजार ४९ जना किशोरीलाई ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठवटा स्थानीय तहमा अभियान सञ्चालन गरी खोप दिइन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आधारभूत तथा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरी, विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी तथा गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप प्रदान गरिनेछ ।

स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी राम नारायण शाहका अनुसार नेचासल्यान गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा माघ २८ गतेदेखि फागुन १ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै सोताङ, महाकुलुङ, लिखुपिके, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकामा फागुन ४ र ५ गते खोप दिइनेछ भने खुम्बु पासाङल्हामु गाउँपालिकामा फागुन २७ गते खोप कार्यक्रम तय गरिएको छ ।

नेपाल सरकारले देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने घोषणा गरेसँगै सोलुखुम्बु जिल्लामा पनि किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप अभियान अघि बढाइएको हो । खोप विद्यालय तथा तोकिएका खोप केन्द्रमार्फत प्रदान गरिनेछ। अभियान सफल बनाउन महिला स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Previous Post

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

Next Post

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

Related Posts

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
0
Next Post
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

February 8, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly