Sunday, February 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

Radio Everest by Radio Everest
February 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २५, सोलुखुम्बु । सोलुखुम्बुमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १२ जनामध्ये आइतबारसम्म ७ जनाले मात्र निर्वाचन खर्चका लागि अनिवार्य नयाँ बैंक खाता खोलेका छन्। बाँकी ५ जना उम्मेदवारले हालसम्म बैंक खाता खोलेर विवरण बुझाएका छैनन्। नयाँ बैंक खाता खोल्ने दल तथा उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, जनता समाज पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मितेरी पार्टी नेपाल र नेपाी कम्युनिष्ट पार्टी रहेका छन्।

तर नेपाली कांग्रेस, नेकपा एमाले, मंगोल नेशनल अर्गानाइजेशन, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारले हालसम्म नयाँ बैंक खाता नखोलेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्चका लागि अनिवार्य रूपमा छुट्टै नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार आचारसंहिता अनुसार खाता नखोल्ने तथा विवरण नबुझाउने उम्मेदवारलाई पत्राचार गरिने र त्यसपछि पनि अटेर गरेमा कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिनेछ। सोलुखुम्बु जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो। यस जिल्लामा कुल ८५ हजार ५ सय १५ जना मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर १ सय २४ वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्र तोकिएका छन्।

Previous Post

सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

Next Post

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
0
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
0
Next Post
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

Discussion about this post

Everest Highlights

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

February 8, 2026
राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

February 8, 2026
सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

February 8, 2026
सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

सोलुखुम्बुमा १ हजार ४९ किशोरीलाई एचपीभी खोप दिइने

February 8, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly