Friday, March 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

Radio Everest by Radio Everest
February 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २५, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको घटनामा संलग्न दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विक्रम भट्टराईका अनुसार दाजु धनबहादुर राना मगरलाई आइतबार सार्वजनिक गरिएको छ भने १७ वर्षीय भाइ नाबालक भएकाले उनको परिचय गोप्य राखिएको हो ।

ओखलढुंगा प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट भदौरेकै स्थानीय दुई दाजुभाइ उक्त घटनामा संलग्न रहेको पुष्टि भएपछि उनीहरूलाई काठमाडौंको डल्लु क्षेत्रबाट पक्राउ गरिएको थियो । घटनामा प्रयोग भएको हातहतियारसमेत प्रहरीले बरामद गरेको जनाएको छ । भदौरे क्षेत्र पछिल्लो समय श्रृंखलाबद्ध हत्या घटनाका कारण चिन्ताको केन्द्र बन्दै गएको छ। यसअघि करिब डेढ महिनाअघि सोही क्षेत्रमा शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको पनि लुटपाटपछि हत्या भएको थियो ।

प्रहरी अनुसन्धान अनुसार दुवै घटनामा लुटपाटपछि हत्या गरिएको समान प्रकृतिको शैली देखिएको छ । मृतक मगर दम्पती र राई दम्पती दुवैले गाउँमा साना किराना पसल सञ्चालन गर्दै आएका थिए । लगातारका हत्या घटनाले ओखलढुंगाबासीमा गहिरो त्रास सिर्जना गरेको छ । जिल्लाका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न र ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन माग गरेका छन् ।

Previous Post

सोलुखुम्बुका १२ मध्ये ५ उम्मेदवारले अझै खोलेनन् निर्वाचन खर्चको बैंक खाता

Next Post

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

Related Posts

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026
0
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
0
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly