Wednesday, February 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

Radio Everest by Radio Everest
February 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २८, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरबाट १५० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्। वडा कार्यालयको समन्वय तथा उज्यालो युथ नेटवर्क र उज्यालो गुप्त रोग स्वास्थ्य सेवा केन्द्र, उर्लाबारी–७ मोरङको सहयोगमा २८ गते वडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा ७९ जनाको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो भने ३७ जनालाई सामान्य औषधि उपचार प्रदान गरिएको जनाइएको छ। त्यस्तै २९ जनालाई आवश्यक चेकजाँच तथा स्वास्थ्यसम्बन्धी परामर्श दिइएको थियो भने १३ जनाको अप्रेसन सेवा प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्। स्थानीय बासिन्दालाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरले दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुगेको जनाइएको छ।

शिविरमा उज्यालो गुप्त रोग स्वास्थ्य सेवा केन्द्रले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै वडा अध्यक्ष बसन्त कटवालले धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले यस्ता सामाजिक सेवामूलक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

Previous Post

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

Next Post

ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

Related Posts

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

February 10, 2026
0
ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

February 11, 2026
निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

February 11, 2026
सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

February 11, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly