Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रिडी पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

रिडी पावर कम्पनी लिमिटेड (RIDI) ले फागुन १८ गतेबाट जारी गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

admin by admin
March 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कम्पनीले १ः०.५० अनुपातमा रु १०० अंकित मुल्यको ७७ लाख ४४ हजार ५०६ कित्ताले हुन आउने ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको हो।

[jeg_weather location=”Kathamndu” auto_location=”true” count=”4″ item=”show”]

हकप्रद शेयरका लागि रिडी पावरले माघ २२ गते बुकक्लोज गरेकाले माघ २१ गतेसम्म कारोबार गरी कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यस हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ।

रिडी पावरको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। उक्त हकप्रद शेयरमा मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिन्छ। त्यस्तै, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालयबाट साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि शेयर आवेदन दिन सकिनेछ।

[sharethis-reaction-buttons]

Previous Post

सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

Next Post

ज्वालामाई मन्दिरलाई एभरेष्टको १ लाख बढी आर्थिक सहयोग

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
0
Next Post
ज्वालामाई मन्दिरलाई एभरेष्टको १ लाख बढी आर्थिक सहयोग

ज्वालामाई मन्दिरलाई एभरेष्टको १ लाख बढी आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly