Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चौरी व्यवसाय संरक्षणमा सोलुदुधकुण्ड सक्रिय

Radio Everest by Radio Everest
February 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले परम्परागत रूपमा पाल टाँगेर चौरी पालन गर्दै आएका किसानहरूलाई हाल गोठ व्यवस्थापन गरिदिएको छ । उच्च हिमाली क्षेत्रमा आधारित चौरी व्यवसायलाई व्यवस्थित र दिगो बनाउन स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सोलुुदुधकुण्ड नगरपालिकाका पशु सेवा प्राविधिक गणेश थापाले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१.०८२ को तथ्यांकअनुसार नगरपालिका भित्र ३ सय ७७ वटा नाक, याक तथा १ हजार ५६ वटा चौरी/जोक्पे रहेका छन् । यी पशुहरू यहाँको दुग्ध उत्पादन, घ्यू, छुर्पी तथा स्थानीय अर्थतन्त्रका प्रमुख आधार मानिन्छन् । पशु सेवा प्राविधिक थापाका अनुसार चौरी व्यवसायलाई अझ प्रभावकारी र दिगो बनाउन सामुदायिक वनमा चौरी चरणका लागि एकरूप मूल्य निर्धारण गर्न आवश्यक रहेको छ । हाल विभिन्न सामुदायिक वन उपभोक्ता समूहले फरकफरक शुल्क लिँदा किसानहरू मारमा परिरहेका छन् ।

एकरूप नीति नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ थपिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यदि सरकार तथा सम्बन्धित निकायले समयमै आवश्यक ध्यान नदिएमा चौरीको अस्तित्व नै संकटमा पर्न सक्ने खतरा रहेको छ । पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका कारण परम्परागत चौरी पालन व्यवसायमा जनशक्ति अभाव देखिन थालेको छ । नगरपालिकाले गोठ सुधार, पशु स्वास्थ्य सेवा, खोप कार्यक्रम तथा प्राविधिक परामर्शजस्ता सहयोगमार्फत किसानलाई व्यवसायमा टिकाइराख्न प्रयास गरिरहेको जनाएको छ ।

साथै, युवाहरूलाई चौरी पालनतर्फ आकर्षित गर्न अनुदान, सहुलियत कर्जा तथा तालिम कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग समन्वय गरी चौरी व्यवसाय संरक्षण तथा प्रवद्र्धनका लागि दीर्घकालीन नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

Previous Post

सोलु ल्याउँदै गरेको अवैध ३६ लाखकाे कपडा प्रहरीको फन्दामा, मालिक खोज्दै प्रहरी 

Next Post

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई एचपिभी खोप

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly