Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गंगोदय माविको ७०औँ वार्षिकोत्सव तथा अक्षयकोष पुरस्कार वितरण कार्यक्रम

Radio Everest by Radio Everest
February 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ८, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिका–५, दुवेकोलस्थित गंगोदय माध्यमिक विद्यालयको ७०औँ वार्षिकोत्सव तथा अक्षयकोष पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार विभिन्न कार्यक्रमका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर राईको सभापतित्व तथा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमअन्तर्गत आयोजित आधारभूत तह (कक्षा १–३) स्तरीय बेलुन फुटाइ प्रतियोगितामा कालिका आधारभूत विद्यालय, चिण्डे भदौरेकी मुना विक प्रथम, मनिषा नेपाली द्वितीय र गंगोदय माविकी आकृति गुरुङ तृतीय भएकी थिइन् । कक्षा ४–५ स्तरीय हिसाब दौड प्रतियोगितामा गंगोदय माविका योगेश निरौला प्रथम, निकास भुजेल द्वितीय तथा कालिका आविका विशाल श्रेष्ठ तृतीय भएका छन् ।

त्यसैगरी, कक्षा ६–८ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा गंगोदय मावि प्रथम, देउराली मावि डुम्रेकोट द्वितीय र कालिका आवि तृतीय भएका छन् । माध्यमिक तह (कक्षा ९–१२) स्तरीय अङ्ग्रेजी माध्यम निबन्ध लेखन प्रतियोगितामा देउराली माविका सुबिनबाबु अधिकारी प्रथम, गंगोदय माविका सन्देश राई द्वितीय तथा सुजल चौधरी तृतीय भएका छन् ।

पुरुष अभिभावकबीच आयोजित बासुरीवादन प्रतियोगितामा अम्बरबहादुर गुरुङ प्रथम, तेजबहादुर राई द्वितीय र दानबहादुर खड्का तृतीय भएका छन् । महिला अभिभावकबीच बोतलमा पानी भर्ने प्रतियोगितामा प्रतिज्ञा राई प्रथम, सरिता विक द्वितीय र देवकला राई तृतीय भएकी छिन् । कार्यक्रममा विभिन्न अक्षयकोषमार्फत विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो । स्व. आङ्काजी गुरुङ अक्षयकोषअन्तर्गत २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जिपिए ३.२४ ल्याउने राजेश पोखरेल (छात्र) र जिपिए ३.२१ ल्याउने योगमाया गुरुङ (छात्रा) लाई जनही १४ हजार प्रदान गरिएको छ ।

त्यसैगरी, स्व. भरसबहादुर तथा नरमाया गुरुङ अक्षयकोषअन्तर्गत कक्षा–८ मा उत्कृष्ट जिपिए ल्याउने सबिन पाण्डे र लक्ष्मी भुजेललाई जनही रु. ६ हजार प्रदान गरिएको थियो । स्व. हितावी शिक्षा स्मृति प्रतिष्ठान अक्षयकोषअन्तर्गत कक्षा–८ का विपन्न विद्यार्थी सुगम खड्का र रोजिना विकलाई जनही ८ हजार ७ सय प्रदान गरिएको छ ।

त्यस्तै, स्व. शोभा रेग्मी अक्षयकोषअन्तर्गत कक्षा–७ मा उत्कृष्ट नतिजा ल्याउने विपन राईलाई रु. ८ हजार ५ सय प्रदान गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमको अवसरमा सोही विद्यालयका शिक्षक प्रेम श्रेष्ठले विद्यालयलाई एक थान पोडियम सौजन्य प्रदान गर्नुभएको थियो ।

Previous Post

हलेसी तुवाचुङ ३ बाट खसेको ढुंगाले लागेर १ का बृद्धको मृत्यु

Next Post

फागुन २१ को निर्वाचनमा देश बचाउने आधारमा मतदान गर्न विश्वप्रकाश शर्माको आह्वान

Related Posts

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
0
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
0
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
0
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly