फागुन ८, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह बालेन सोलुखुम्बु आउने कार्यक्रम स्थगीत भएको छ । यस अघि भैरहवा र पोखरामा समेत आयोजित मतदाता भेटघाट कायृक्रम स्थगीत गरेका बालेनले सोलुखुम्बु आउने कार्यक्रम समेत स्थगीत गरेको रास्वपाले जनाएको छ ।
पार्टीको जिल्ला सभापति नारायण काजी कार्कीले एक सूचना जारी गर्दै कार्य व्व्यस्तताका कारण बालेन सल्लेरी आउने कार्यक्रम स्थगीत गरिएको जानकारी गाराउनुभएको हो । बालेनसँगै सभापति रवि लामछिाने पनि सोलुखुम्बु आउने कार्यक्रम रहेको जनाइएको सथियो । यद्यपी अर्कोै निर्णय नभएसम्म उक्त आगमन अनिश्चीत बनेको छ ।










Discussion about this post