Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा नमुना मतदान अभ्यास सम्पन्न

Radio Everest by Radio Everest
February 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ८, सोलुखुम्बु । सोलुखुम्बुमा आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान अभ्यास सम्पन्न गरिएको छ। शुक्रबार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा उक्त अभ्यास सञ्चालन गरिएको हो। नमुना मतदानका क्रममा मतदाताले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मतदान गर्ने अभ्यास गरेका थिए।

साथै अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मतदानमा कसरी सहजीकरण गर्ने, मतदानका क्रममा हुन सक्ने विवादलाई कसरी समाधान गर्ने लगायत विषयमा समेत व्यवहारिक अभ्यास गराइएको थियो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार नमुना मतदानमा मतदाता व्यवस्थापन, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधिको समन्वय तथा निर्वाचन कर्मचारी परिचालन सम्बन्धी अभ्याससमेत गरिएको थियो।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डे, प्रहरी नायव उपरीक्षक मनोजित कुँवर लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरू तथा निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो। अभ्यासका क्रममा मतदानस्थलमा हुन सक्ने सम्भावित घटनाहरू र त्यसको नियन्त्रणका लागि सबै सुरक्षा निकायले संयुक्त रूपमा कसरी कारबाही गर्ने भन्ने विषयमा समेत तयारी अभ्यास गरिएको जनाइएको छ।

Previous Post

पोखरा र भैरहवा पछि सोलुखुम्बुको बालेन आउने तालिका स्थगन

Next Post

सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

सोलु हाइड्रो पावरले सञ्चालन गरेको एलआरडिपी कार्यक्रम प्रभावकारी बन्दै

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly