Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छेस्कामका नागरिकहरुलाई सेयर बजार सम्बन्धी तालिम

Radio Everest by Radio Everest
June 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा वडा नम्बर ३ मा सेयर बजार सम्बन्धि तालिम संचालन गरिने भएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०८०÷०८१ को वित्तिय शिक्षा कार्यक्रम अन्तर्गत २ लाख बजेट विनियोजन गरी सेयर बजार सम्बन्धि तालिम सञ्चालन गरिने भएको हो ।

सेयर बजार सम्बन्धि सचेतनाको कमी भएकै कारण धेरै लगानीकर्ताहरू सेयर बजारको उच्च विन्दुमा फसेको स्थितिमा यस्ता तालिमले विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरूलाई सहयोग गर्ने महाकुलुङ गाउँपालिकामा वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गा बहादुर राईले विश्वास लिनुभएको छ । तालिम यहि २९ देखि ३१ गते सम्म सञ्चालन गरिएको भएको छ ।

सो तालिममा तालिमकर्ताको रुपमा सेयर बजारका अनुभवी लगानीकर्ता एवम् सेयर बजार विश्लेषकले सहजिकरण गर्ने वडा कार्यालयले जनएको छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

Previous Post

जन्माएर खाेल्सामा फालिन एक अामाले शिशु

Next Post

आज १२ औँ कृषक दिवस : कृषकमा निरासा, धरासायी पेशा

Related Posts

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
0
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
0
सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

October 27, 2025
0
Next Post
आज १२ औँ कृषक दिवस : कृषकमा निरासा, धरासायी पेशा

आज १२ औँ कृषक दिवस : कृषकमा निरासा, धरासायी पेशा

Discussion about this post

Everest Highlights

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

October 27, 2025
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

October 27, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

पासाङ ल्हामु निकोल निक्की अस्पताल २० औँ वर्षमा प्रवेश

October 27, 2025
खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

October 27, 2025
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

October 27, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly