Saturday, January 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज १२ औँ कृषक दिवस : कृषकमा निरासा, धरासायी पेशा

Radio Everest by Radio Everest
June 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १७ सोलुखुम्बु । आज १२ औँ राष्ट्रिय कृषक दिवस । नेपालमा हरेक वर्ष जेठ २७ का दिन राष्ट्रिय कृषक दिवस मनाइन्छ । कृषि प्रधान देश नेपालमा कृषि क्षेत्रको विकास व्यावसायीकरण र उन्नयनका लागी २०७० सालबाट मनाउन सुरु गरिएको राष्ट्रिय कृषक दिवसको १२ औँ वर्ष सम्म आइपुग्दा अहिले पनि नेपालमा कृषि गर्नेहरुको संख्या एकदमै न्युन छ ।

कृषि नेपालमा कृषिको सम्भावना छैन भनेर विदेशीनेहरुको संख्या दिनानुदिन बढ्दो छ । तर पनि सरकारले कृषी क्षेत्रमा लागेका कृषकहरु उचित मुल्याङ्कन गर्न सकेको छैन । आजको दिन राष्ट्रिय कृषक महासंघले कृषि कृषि पेशामा लागेका व्यक्तिहरुलाई सम्मानित गरि यो दिवस मनाउने गर्दछ ।

तर हिमाली जिल्ला सोलुखुम्बुमा भने यो दिवसको बारेमा खासै जानकारी छैन । न समुदायलाइ न सराेकारवालालाइ  । छन त केवल नारामा सिमित दिवसका हल्लामात्र । यहाँको कृषि क्षेत्रमा लागेका कृषकहरूलाइ उचित प्राेत्साहन नभएकाे किसानहरूकाे भनाइ छ । स्थानीय तहहरूसँग कार्यक्रम त छन तर कार्यान्वयन फितलाे छ ।

प्रभावकारी कार्यक्रम नहुँदा किसान र कृषि पेशा धरापमा पर्दै  गइरहेक छन। कृषकहरुको समस्या सामाधान र उत्पादनको बजारीकरणका लागी सबैभन्दा नजिकको समन्वयकारी भुमिका निर्वाह गर्ने सहयोगी सरकार स्थानीय सरकार भएपनि प्रभाबकारी नीति, कार्यक्रम नहुँदा किसान मर्कामा परेका हुन । अर्थतन्त्रकाे मेरूखदण्ड मानिएकाे कृषि पेशा धरासायी बन्दै जाँदा मुल्यबृद्विले गाँजेकाे छ ।

Previous Post

छेस्कामका नागरिकहरुलाई सेयर बजार सम्बन्धी तालिम

Next Post

रेबिज संक्रमित कुकुरको डर, फाप्लुमा ३० वटा कुकुरलाई रेबिज खोप

Related Posts

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
0
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
0
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

Discussion about this post

Everest Highlights

नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

January 30, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly