Monday, April 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका उम्मेद्वार भोट माग्न गाउँ गाउँमा, एजेण्डा र भिजनमा प्रतिष्पर्धा

Radio Everest by Radio Everest
February 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ९, साेलुखुम्बु । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हाल्ने दिन आउन १३ दिन बाँकी छ । आसन्न र्निाचनमा मत आफ्नो पक्षमा पार्नका लागी सोलुखुम्बुका उम्मेदवारहरूको दौडधुप पनि हेर्न लायक छ । यहाँ रहेका १२ जना उम्मेदवारहरू आफ्नो जित सुनिश्चित गर्न लागी परेका छन् । उम्मेदवारहरू उम्मेद्वारी दर्ता गरेपछि जिल्ला सदरमुकाममा विरलै भेटिने गरेका छन् । हिमाली जिल्ला चिसो मौसम समेत नभनी उम्मेदवारहरू आफ्ना एजेण्डा र भावी योजना सुनाउँदै उपाल्लो सोलु खुम्बु देखी तल्लो सोलु नेचासल्यान, लिखुपिके सम्म पुगिरहेका छन् ।

यस क्रममा उम्मेदवारहरूले आफ्ना मतदाता सँग शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, भौतिक पूर्वाधार विकास सँग सम्बन्धित सबैखाले बाचा र प्रतिज्ञाहरू पनि गरिरहेका छन् । विगतका निर्वाचनहरूमा यहाँका हेविवेटहरु भिड्ने भएकाले चुनाव निकै रोचक हुने गरेको भएपनि यस निर्वाचनमा सबै नयाँ अनुसार प्राय भएकाले नागरिकले उम्मेदवारहरूलाई हेर्ने नजर र चुनावी माहौल औसत रहँदै आएको छ । भोट माग्नका लागी गाउँ पसेका उम्मेदवारहरूले विशेष गरि जिल्लामा पर्यटनको सम्भावना उजागर गरि विकास गर्न सकिने बताइरहेका छन् भने प्राकृतिक श्रोत र साधनको सदुपयोग गरेर आर्थिक क्रान्ति गर्न सकिने पनि घोषणा पत्रमा भनिरहेका छन् ।

माहौल प्रदर्शन का लागी नेपाली काङ्ग्रेसका उम्मेद्वार प्रकाशसिंह कार्कीले पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई सोताङमा झिकाएका थिए भने अन्य पार्टीहरूले पनि चर्चित अनुहारहरुलाइ ल्याउने तर्जुमा गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना बरिष्ठ नेता बालेन्द्र साहलाई ल्याउने तयारी गरेको भएपनि उक्त कार्यक्रम बीचमै रोकेको छ ।

यता नेकपा एमालेका उम्मेदवारहरू माथिल्लो सोलुको घरदैलो सकेर तल्लो क्षेत्र केन्द्रित भएको जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले बताउनुभयो । सोलुखुम्बुको विकासलाई नीतिगत रूपमै दस्तावेजीकरण गर्दै क्रमशः विकास गर्ने भन्दै काङ्ग्रेसका प्रकाशसिंह कार्की मैदानमा छन् । देश बनाउने गरि नयाँ अनुहार लिएर आएको भन्दै रास्वपाका ऋषिधन थुलुङ्ग फिल्डमा छन् भने पालिका अध्यक्षबाट राजिनामा दिएर संसद भवन ताकेका नेकपाका असि राई बदलेर सोलुखुम्बु हर्ने दाउमा छन् ।

Previous Post

व्यवहारिक शिक्षालाई प्राथमिकता: कालिका आधारभूत विद्यालयमा दुई दिने सीपमूलक तालिम सम्पन्न

Next Post

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

Related Posts

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

April 12, 2026
0
लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

April 12, 2026
0
मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
0
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
0
Next Post
पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

पालिकामै धेरै कर तिर्ने खुम्बु विजुली कम्पनी सम्मानित 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

April 12, 2026
लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

April 12, 2026
मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

April 12, 2026
लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

April 12, 2026
मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly