Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

Radio Everest by Radio Everest
February 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ११, सोलुखुम्बु । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी आवश्यक तयारी मध्येको महत्वपूर्ण पाटो मतपत्र सोलुखुम्बु आइपुगेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपत्र शुक्रबार नै आइपुगेको हो । प्रतिनिधिसभाको दुबै निर्वाचन प्रणाली तर्फ जिल्लाका लागी कुल १ लाख ८९ हजार मतपत्र जिल्लामा आइपुगेको हो ।

 मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेलका अनुसार  प्रत्यक्षतर्फ ९२ हजार र समानुपातिकतर्फ ९७ हजार मतपत्र आएको जिल्लामा आइपुगेको छ  । मतपत्र सुरक्षित रूपमा राखी रुजु गर्ने काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार प्रत्यक्ष तर्फको ९२ हजार मतपत्र सोमबार सम्म रुजु भइसक्ने र समानुपातिक तर्फको मतपत्र रुजु गर्ने काम मङ्गलबार बिहानबाट धमाधम सुरु हुने छ । निर्वाचन प्रयोजनका लागी चाहिने अन्य सामाग्रीहरू समेत जिल्लामा आइसकेको निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

Previous Post

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

Next Post

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

Related Posts

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
0
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
0
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly