Sunday, May 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

Radio Everest by Radio Everest
February 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, फागुन १२, सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार प्रभावकारी बनाउन जिल्लाका क्रियाशील सञ्चारकर्मीसँग छलफल एवं अन्तरक्रिया गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कार्यालयका निर्वाचन अधिकृत दिपेन्द्र राज अधिकारीले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउँदै समन्वय र सहकार्यका लागि आग्रह गर्नुभयो ।

उहाँले हालसम्म सम्पन्न भएका निर्वाचन तयारीका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराउँदै मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो । अधिकृत अधिकारीले बदर मत घटाउने, राजनीतिक दलहरूलाई सचेत गराउने, मतदान अधिकृत तथा निर्वाचनमा खटिने कर्मचारीहरूलाई निष्पक्ष बनाउन सहयोग पु¥याउने, आचारसंहिता पालना गराउने, भयरहित वातावरण निर्माण गर्ने तथा त्रास फैलन नदिन सञ्चारमाध्यमहरूले खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो ।

निर्वाचनका लागि आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारी पूरा गरिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी जिल्लाका पत्रकारहरूले निर्वाचन सम्बन्धी सूचना प्रवाहमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने माग राखेका थिए । उनीहरूले केन्द्रीय स्तरका सञ्चारमाध्यम वा सरकारी रेडियोलाई मात्र प्राथमिकता दिँदा दुर्गम जिल्लाका नागरिकहरू सूचना पहुँचबाट वञ्चित हुने उल्लेख गर्दै जिल्ला स्तरीय सञ्चारमाध्यमसँग सहकार्य बढाउन आग्रह गरेका छन् ।

सञ्चारकर्मीहरूको माग जायज रहेको स्वीकार गर्दै निर्वाचन अधिकृत अधिकारीले उक्त विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीहरूले आगामी निर्वाचनहरूमा जिल्ला जिल्लाका सञ्चारमाध्यमसँग सहकार्य गरे निर्वाचन प्रक्रिया अझ प्रभावकारी र समावेशी बन्ने सुझाव दिएका छन् ।

Previous Post

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

Next Post

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

Related Posts

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
0
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
0
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
0
सल्लेरीमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटक ‘निशा’ प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

सोलुमा ‘विद्यावारिधि लक्ष्य पुरस्कार’ वितरण, उत्कृष्ट विद्यार्थी सम्मानित

May 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

रास्वपाको सोलुदुधकुण्ड नगरसभापतिमा पेम्बारिन्जी शेर्पा, १५ सदस्यीय समिति सर्वसम्मत

May 31, 2026
खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

खाेटाङका राईलाई खुम्बुमा गरियाे उद्धार, प्रहरी र स्थानीयको सहयोगमा अस्पतालतर्फ लगियाे

May 31, 2026
विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

विद्युत पोलबाट करेन्ट चुहिँदा गाई मरेपछि स्थानीय आक्रोशित, प्राधिकरणले भन्यो फल्ट भयो

May 30, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly