Sunday, April 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

Radio Everest by Radio Everest
February 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेगहरूमा हिमपात भएको छ ।  मंगलबार दिउँसोबाट सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात भएसँगै यहाँका डाँडाकाँडा र पाखाहरू सेताम्मे भएका छन् ।  लामो समयपछि परेको हिउँले यहाँकाे पर्यटन र कृषि दुबै क्षेत्रमा लाभ मिल्ने कृषकहरूको भनाई छ ।  विशेषगरि हिमाली बालीहरु आलु र जौको उत्पादनका लागी यतिखेर परेको हिउँ राम्रो मानीने कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।  जिल्लाको पर्यटकीय क्षेत्र पत्ताले बाट माथिल्लो क्षेत्रहरूमा हिमपात भएको छ ।  पत्ताले, पिके, दुधकुण्ड लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् ।  यद्यपी नाम्चे खुम्बु क्षेत्रमा भने माैसम सामान्य धम्मीएकाे मात्रै अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ ।  हिमपातका कारण ओखलढुंगा सल्लेरी सडकको पत्ताले क्षेत्र निकै जोखिमपुर्ण समेत बनेको छ। सडकमा हिउँ जमेकाले सचेत भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ । 

Previous Post

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

Next Post

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

Related Posts

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
0
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
0
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
0
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
0
Next Post
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

Discussion about this post

Everest Highlights

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

April 10, 2026
खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

April 12, 2026
 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly