Saturday, July 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

Radio Everest by Radio Everest
February 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १३, सोलुखुम्बु । पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी सोलुखुम्बुस्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा आचारसंहितासम्बन्धी व्यवस्था, सत्य–तथ्य र निष्पक्षता, पत्रकारिताको प्रतिबद्धता तथा आचारसंहिता पालना गर्नुपर्ने संस्था, निकाय र अधिकारीहरूका विषयमा जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकृत दिपेन्द्रराज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

यस जिल्लामा कुल ८५ हजार ५ सय १५ जना मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर १ सय २४ वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्रबाट मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । मतपेटिकामा मतपत्रबाहेक अन्य सामग्री राख्न नपाइने, मत सङ्केत गरिसकेपछि अरूलाई देखाउन वा सुनाउन नपाइने तथा मतदान प्रक्रियामा गोपनीयता कायम गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो ।

सञ्चारकर्मीहरूले समाचार सम्प्रेषण गर्दा मिथ्या सूचना वा दुष्प्रचार गर्न नहुने विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा निर्वाचन कार्यालय सोलुखुम्बुका अध्यक्ष सुवास दर्नाल तथा जिल्लास्थित क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो । समाचार लेख

Previous Post

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

Next Post

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

Related Posts

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026
0
Next Post
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026
खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

July 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly